सेवा

२०७६ जेठ ६ गते १२:४७

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रालि, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न...

२०७६ जेठ ६ गते ११:५१

काठमाडौँ । गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापार सीमित पार्दै उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको बताएको छ । यसको अर्थ ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउने छैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप...

२०७६ जेठ ६ गते ९:३१

काठमाडौँ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर...

२०७६ जेठ ५ गते १५:३५

काठमाडौँ । दाङ जिल्लाको दंगिशरण–४ का १७ महिनाका बालक लक्की विक त्रिवि शिक्षण अस्पतालमा जीवन मरणको दोसाँधमा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारमा समस्या भएको राजेश विकले बताए । छोराको...

२०७६ जेठ ३ गते १७:०२

काठमाडौं । एभरेष्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थित महालक्ष्मी विद्यालयलाई पिउँने पानीको सुविधा एवं शौचालय हस्तान्तरण गरेको छ । एभरेष्ट बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउँने पानीको अभावमा विद्यालय जान नछोडुन् भन्ने उद्देश्यले...

२०७६ जेठ ३ गते १३:१९

काठमाडौं । सेयर कारोबार गर्ने व्यक्तिहरूले डिम्याट तथा मेरो सेयरको शुल्क भुक्तानी गर्न क्यापिटलमा धाउनु नपर्ने भएको छ । अबदेखि मेरो सेयर तथा डिम्याटको शुल्क इसेवाबाटै तिर्न मिल्ने भएकाले उक्त झण्झट हटेको हो ।...

२०७६ जेठ ३ गते ११:१५

व्यस्त र तनावपूर्ण जिन्दगीको कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उच्च रक्तचापको कारण मात्र संसारभरमा वर्सेनि ७५ लाख भन्दा बढी मानिसको मृत्‍यु हुने गरेको छ । यो...

२०७६ जेठ २ गते १८:३८

काठमाडौं । कुमारी बैंकले काठमाडौंको कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं, उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा...

२०७६ जेठ २ गते ११:२७

काठमाडौं। सुर्तिजन्य पदार्थ सेवनको कारण प्रत्येक बर्ष नेपालमा ३५ हजार मानिसले अकालमै ज्यान गुमाउने गरेका छन्। सुर्तीजन्य पदार्थ विरुद्द कडा एन नहुँदा लाखौं मानिसहरुहरु यसबाट प्रभावित भईरहेको बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले...

२०७६ जेठ २ गते ९:०४

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पताल प्रालि, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पछि बैंकका ग्राहकले अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट पाउने...