सेवा

  २०७७ कार्तिक २६ गते १३:४०     विकासन्युज

कर्णाली । कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर छ । अब पत्थरीकै सम्पूर्ण उपचार सुर्खेतबाटै हुने भएको छ । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने यन्त्र...

  २०७७ कार्तिक २६ गते ११:२०     नविन पोखरेल

काठमाडौ । अहिले बिजुलीका खम्बाहरुमा हेर्ने हो भने विभिन्न किसिमका तारहरुका गुजुल्टा देख्न सक्छौं । यस्ता तारहरु विषेश गरेर शहरी क्षेत्रमा बढी छन् । यस्ता गुजुल्टा तारहरुमध्ये एउटामा मात्रै आगलागी भएमा अन्य तारहरु समेत...

  २०७७ कार्तिक २६ गते ९:४५     विकासन्युज

भादगाँउ । भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको...

  २०७७ कार्तिक २६ गते ९:१९     विकासन्युज

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा...

  २०७७ कार्तिक २५ गते २०:१९     विकासन्युज

काठमाडौं । सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड-१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने...

  २०७७ कार्तिक २५ गते १९:५४     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई...

  २०७७ कार्तिक २५ गते १८:०८     विकासन्युज

काठमाडौं । पछिल्लो समय राष्ट्रिय सहकारी बैंकले शाखा विस्तारमा जोड दिँदै आएको छ । गत कार्तिक २३ गते मात्र ४ वटा नयाँ शाखा विस्तार गरेको बैंकले आज(कार्तिक २५ गते पनि थप २ वटा शाखा...

  २०७७ कार्तिक २५ गते १७:०८     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण...

  २०७७ कार्तिक २५ गते १६:५१     विकासन्युज

काठमाडाैं । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने...

  २०७७ कार्तिक २५ गते १६:४५     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ७३६ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक २५ गते १६:१३     विकासन्युज

काठमाडाैं । नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने भन्नेमा स्वास्थ्यकर्मीलाई लागेको थियो...

  २०७७ कार्तिक २५ गते १६:०२     विकासन्युज

मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुनेमा आठ पुरुष र दुई...

  २०७७ कार्तिक २५ गते १५:५६     विकासन्युज

काठमाडौं । वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपक राज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित गरेकाे छ। पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धनका लागि जोशीले...

  २०७७ कार्तिक २५ गते १४:१४     विकासन्युज

काठमाडाैं । विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ । ललितपुर महानगरपालिका–१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड...

  २०७७ कार्तिक २५ गते ९:२७     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी...

  २०७७ कार्तिक २५ गते ९:२२     विकासन्युज

काठमाडाैं । सरकारले सबै सरकारी अस्पतालमा काेराेना परीक्षण निशुल्क गराउने निर्णय गरेकाे छ । सरकारले यसअघि लक्षित वर्गलाई मात्र काेराेना परीक्षण निशुल्क गर्ने निर्णयलाई सच्याउँदै सबै सरकारी अस्पतालमा काेराेना परीक्षण निशुल्क गराउने निर्णय गरेकाे...

  २०७७ कार्तिक २४ गते १८:०१     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न...

  २०७७ कार्तिक २४ गते १६:५५     विकासन्युज

काठमाडाैं । करिब चारसय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ । आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न...

  २०७७ कार्तिक २४ गते १६:२२     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ५७१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक २४ गते १४:०५     विकासन्युज

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच शैयाकाे अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने,“विस्तारै सेवा सुविधा थप्दै...