सेवा

  २०७७ कार्तिक २२ गते १३:२०     विकासन्युज

दमाैली । कोभिड–१९ कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारण जिल्लाका होटल व्यवसाय अधिकांश समय बन्द रहे । कोभिडकै कारण कतिपय होटल व्यवसायी व्यवसायबाटै...

  २०७७ कार्तिक २२ गते ११:४१     विकासन्युज

बाँके । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर...

  २०७७ कार्तिक २१ गते १७:०६     विकासन्युज

काठमाडौं । सरकारले कोरोना उपचारको नाउँमा नागरिकबाट असुलेको शुल्क एकएक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरुले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा दायर गरेका अधिवक्ता लोकेन्द्र ओलीले अदालतले...

  २०७७ कार्तिक २१ गते १४:५९     विकासन्युज

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य...

  २०७७ कार्तिक २१ गते १४:४२     विकासन्युज

गलकोट । धौलागिरि अस्पताल बागलुङमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्ने नेपाल सरकारको निर्णय चार महिनापछि कार्यान्वयनमा आउन थालेको छ । नेपाल सरकारले गत असार १२ गते धौलागिरी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को पिसीआर नमूना...

  २०७७ कार्तिक २१ गते ११:३९     विकासन्युज

काठमाडौं । कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख...

  २०७७ कार्तिक २० गते १९:०५     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।...

  २०७७ कार्तिक २० गते १८:५४     विकासन्युज

काठमाडौं । सजिलो र निःशुल्क सञ्चारको लागि विश्वको एक अग्रणी एप बन्न सफल राकुटेन भाइबर सञ्चालनमा आएकाे १० वर्ष पार गरी ११ वर्षमा प्रवेश गरेकाे छ । आफ्नो १० औं वार्षिकोत्सवको उपलक्ष्यमा भाइबरले नयाँ च्याटबट पेमेन्ट शुरुवात गरेको...

  २०७७ कार्तिक २० गते १७:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ...

  २०७७ कार्तिक २० गते १७:३०     विकासन्युज

काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । राजधानीमा आज (कार्तिक २० गते) पत्रकार...

  २०७७ कार्तिक २० गते १७:१०     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ५१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप तीन हजार ५१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक २० गते १६:२६     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा महिनामा हुने समारोहमा सहभागी...

  २०७७ कार्तिक २० गते १६:१३     विकासन्युज

हेटाैंडा । वागमती प्रदेशको राजधानी हेटौडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रशारण हुने भएको छ । करिब ५ करोडको लागतमा सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मंत्रालय,सूचना तथा प्रशारण विभागवाट...

  २०७७ कार्तिक २० गते १६:०८     विकासन्युज

काठमाडौं । डिशहोमले संचालन गरिरहेकाे डिलर दाईको डिस्काउन्ट नामक अफरलाई तिहारमा पनि निरन्तरता दिने भएकाे छ । यसमा २४ महिना रिचार्जमा डबल धमाका अफर रहेकाे छ । यस अफरमा डिलरदाई मार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा...

  २०७७ कार्तिक २० गते १५:४३     विकासन्युज

काठमाडाैं । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती...

  २०७७ कार्तिक २० गते १५:०५     सन्ताेष राेकाया

काठमाडौं । विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल आउन ठप्प बनेको विदेशी पर्यटक केही महिना यता भने नेपाल आउन थालेका छन् । केही महिना यता विदेशी पर्यटकहरु नेपाल आउने क्रम बढेको छ ।...

  २०७७ कार्तिक २० गते १४:४८     विकासन्युज

काठमाडौं । तपाईँ सोच्दै हुनुहुन्छ होला कतै मलाई कोभिड–१९ को सङ्क्रमण भइहाल्छ कि ! कोरोना भए कसरी उपचार गर्ने ! फेरि टोल समाजले भेदभावपूर्ण व्यवहार गर्छ । आफन्त र इष्टमित्रको पनि व्यवहार फरक हुन्छ...

  २०७७ कार्तिक २० गते १४:०६     विकासन्युज

त्रिशुली । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ । प्रशासन मार्फत् प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीयतहका सेवाग्राहीले पाउने भएका छन् ।...

  २०७७ कार्तिक २० गते १४:०२     विकासन्युज

त्रिशुली । त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराइने भएको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता समेत भएको छ । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत...

  २०७७ कार्तिक २० गते १३:५५     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद काइरालाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताएका छन् । नवनियुक्त सचिव कोइरालाको...