सेवा

  २०७७ फागुन ५ गते १६:५९     विकासन्युज

काठमाडाैं । डाक्टरले बिरामी जाँच्दा लिने शुल्क आज(बुधबार) देखि बढेकाे छ । बुधबार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले लिने परामर्श शुल्क बढाएको जानकारी गराएको हो...

  २०७७ फागुन ५ गते १४:१०     विकासन्युज

काठमाडाैं । टेक्नोलोजीको क्षेत्रमा स्थापनाको छोटो समयमा गुणस्तरीय उत्पादनका साथ बलियो उपस्थिति जनाउँदै गएको रियलमी ५ उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५ उत्कृष्ट...

  २०७७ फागुन ५ गते १३:२०     विकासन्युज

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फोरजी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र...

  २०७७ फागुन ५ गते ९:४२     खेमराज गौतम

गलकाेट । बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) निर्माण शुरु भएको छ । नगरपालिकाले गत वर्ष निर्माण गरेको डिपिआरका आधारमा अहिले गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले जुलोजिकल पार्क निर्माण सुरु...

  २०७७ फागुन ५ गते ९:२६     विकासन्युज

बागलुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट...

  २०७७ फागुन ४ गते १८:३६     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताएका छन् । मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूँजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले नयाँ...

  २०७७ फागुन ४ गते १८:२२     विकासन्युज

काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि दुई कम्पनीले उक्त सहकार्य...

  २०७७ फागुन ४ गते १६:२३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा सुरु गरेकाे छ । कम्पनीको वेबसाइट खोल्नासाथ सुरु पेजमा...

  २०७७ फागुन ४ गते १५:३०     विकासन्युज

ओखलढुङ्गा । ओखलढुङ्गामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको छ । नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम दुर्गम गाउँबस्तीमा प्रभावकारी बनेको हो । स्वास्थ्य बीमा...

  २०७७ फागुन ४ गते १५:०६     विकासन्युज

जेनेभा ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले...

  २०७७ फागुन ४ गते १४:४६     विकासन्युज

काठमाडाैं । ललितपुर सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेजले स्थापनाका एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज इन्जिनीयरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीका रोजाइमा परेको छ । विश्वस्तरीय इन्जिनीयरिङ जनशक्ति स्वेदशभित्र...

  २०७७ फागुन ४ गते १४:१३     विकासन्युज

काठमाडौं । काठमाडौंको रविभवनमा आँखाको उपचारका लागि आई केयर सेन्टर खुलेको छ । मंगलबार हास्यकलाकार मह जोडीले आई सि यु आइ केयर सेन्टरको उद्घाटन गरेका छन् । तीन जना अनुभवि डाक्टर प्रोफेसर डाक्टर सविना...

  २०७७ फागुन ४ गते ११:५३     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको सोमबार अवलोकन गर्दै...

  २०७७ फागुन ४ गते ९:१०     विकासन्युज

भक्तपुर । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका...

  २०७७ फागुन ३ गते १७:४७     विकासन्युज

खोटाङ । देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल-काठमाडौं सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक...

  २०७७ फागुन ३ गते १७:१६     विकासन्युज

एजेन्सी । अष्ट्रेलिया सरकारसँग गुगल र फेसबुकको केही महिना अगाडी विवाद सिर्जना भयो । अस्ट्रेलिया सरकारले अष्ट्रेलियाली सञ्चार माध्यमका समाचार प्रयोग गरेबापत निश्चित रकम भुक्तानी गर्नुपर्ने माग राखेको थियो । यो कुरामा गुगल र फेसबुकले...

  २०७७ फागुन ३ गते १७:१५     विकासन्युज

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।  फागुन २ र ३ गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा...

  २०७७ फागुन २ गते १५:४२     विकासन्युज

एजेन्सी । विच्याट र टिकटक बन्द गर्ने निर्णयलाई अमेरिकी राष्ट्रपति बाइडेनको प्रशासनले उल्टाएको छ । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीबाट सञ्चालित एप्सबाट राष्ट्रिय सुरक्षामा खतरा आउने भन्दै बन्द गर्ने निति ल्याएको थियो...

  २०७७ फागुन २ गते १३:३२     विकासन्युज

काठमाडाैं । कोभिड-१९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ ।आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानिय तहका कर्मचारी लगायतलाई कोभिड-१९ विरुद्धको खोप दिन थालिएको हो । निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन...

  २०७७ फागुन २ गते १२:५६     विकासन्युज

काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित...