सेवा

  २०७७ माघ २८ गते १८:३९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १२६औं शाखा सर्लाही जिल्लाको मलंगवामा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय...

  २०७७ माघ २८ गते १६:५८     विकासन्युज

चितवन । स्वास्थ्य कार्यालयले निजी स्वास्थ्य संस्था अद्यावधिक गरी नवीकरण गर्न सूचना प्रकाशित गरेको भए पनि न्यून मात्रै संस्था सम्पर्कमा आएका छन् । एकिन तथ्याङ्क नभए पनि धेरै संस्था दर्ता नवीकरणका लागि सम्पर्कमा आएका...

  २०७७ माघ २८ गते १६:२२     विकासन्युज

काठमाडाैं । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा...

  २०७७ माघ २८ गते १३:२१     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित संख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको...

  २०७७ माघ २७ गते २२:४३     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा प्रदाक कम्पनी पेवेल नेपाल प्रा.लि.ले सेवा शुभारम्भ गरेकाे छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणि शिवाकोटीले पेवेल सेवाको शुभारम्भ गरेका हुन् । वित्तीय, शैक्षिक, धितोपत्र, सहकारी, स्वास्थ्य, होटल,...

  २०७७ माघ २७ गते १८:३८     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले शिक्षाको पहुँचबाट बञ्चित विद्यार्थीलाई छात्रावृत्ति दिने भएको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ति प्रदान गर्ने गरी होस्टे हैंसेसँग सम्झौता गरेको छ । होस्टे हैंसे...

  २०७७ माघ २७ गते १७:२१     विकासन्युज

काठमाडाैं । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ ।...

  २०७७ माघ २७ गते १७:०३     विकासन्युज

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भायरसको नियन्त्रण गर्नको लागि सरकारले १८ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षामा हालसम्म कोरोना महामारीको नियन्त्रण र उपचारका लागि...

  २०७७ माघ २७ गते १६:२२     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम...

  २०७७ माघ २७ गते १५:५५     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र्याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो...

  २०७७ माघ २७ गते १५:०७     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आफूअन्तर्गतका विकास समितिको छाता विधेयकको मस्यौदा बनाउन सुरु गरेको छ । मन्त्रालयमा संस्कृतिसँग सम्बन्धित ११ र पर्यटनसँग सम्बन्धित १४ विकास समिति छन् । हालसम्म यी समिति...

  २०७७ माघ २७ गते १५:०२     विकासन्युज

काठमाडाैं । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने...

  २०७७ माघ २७ गते १४:२१     विकासन्युज

एजेन्सी । एलन मस्कको टेस्ला कम्पनीले १.५ बिलियन डलर बिट्क्वाइनमा लगानी गर्ने जनाएको छ । पछिल्लो समय विद्युतिय मुद्रा बिट्क्वाइनको प्रयोग बढ्दै गएको छ । टेस्लाले विद्युतीय गाडी किन्ने उपभोक्ताबाट नगदको सट्टा विद्युतिय मुद्रा...

  २०७७ माघ २७ गते १४:०२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ । बैंकले मुलुकभर तथा...

  २०७७ माघ २७ गते ९:३४     विकासन्युज

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा ४०५ वटा पूर्वाधार योजना सञ्चालन गरेको छ । बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाका साथै उपभोक्ता समिति गठन गरेर सम्झौतालाई तीव्रता दिएको...

  २०७७ माघ २७ गते ९:१५     विकासन्युज

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ । विद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको...

  २०७७ माघ २६ गते २१:१०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंकाे न्युरोड स्थित हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागी २ लाख रूपैयाँ बराबरको आर्थिक...

  २०७७ माघ २६ गते १८:१८     विकासन्युज

काठमाडौं । विश्वकै दोस्रो धनी व्यक्ति हुन् एलन मस्क । नयाँ–नयाँ प्रयोग गर्नमा उनी माहिर छन् । चन्द्रमामा बस्ति बसाउन आफ्नो कमाईको आधा कमाई खर्चिने घोषणा गरिसकेका एलनले व्यापारका लागि एशियातिर आँखा लगाएका छन्...

  २०७७ माघ २६ गते १७:४४     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले रौतहट जिल्लामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित घुम्ती बीमा सेवा कार्यक्रम संचालन गरी सम्पन्न गरेको...

  २०७७ माघ २६ गते १५:२०     विकासन्युज

सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुुरुआत गरेको छ । काठमाडौं–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा...