सेवा

  २०७८ वैशाख १९ गते १६:४०     विकासन्युज

काठमाडौं । कोरोना भाइरसकोे संक्रमण झन तीव्र रुपमा फैलिएको छ । आज मात्रै देशभर ७ हजार २११ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५०...

  २०७८ वैशाख १९ गते १६:२८     विकासन्युज

काठमाडाैं । उपत्यकामा आइतबार ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयकाे अनुसार आज...

  २०७८ वैशाख १९ गते १५:३६     विकासन्युज

चितवन । ‘मेडिकल सिटी’का रुपमा परिचित चितवनले कोरोना महामारीको अहिलेको समयमा २० भन्दा बढी जिल्लाको भार थेग्नु परेको छ । सामान्य अवस्थामा समेत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचार गर्न आउने चितवनले अहिलेको कोरोना...

  २०७८ वैशाख १९ गते १२:३७     विकासन्युज

काठमाडौं । आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले चौथो सूचना प्रविधि दिवस मनाएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै मन्त्रालयले अनलाइनमार्फत नै साे दिवस मनाएको हो । सूचना प्रविधि...

  २०७८ वैशाख १९ गते १२:३३     विकासन्युज

काठमाडौं । हङकङ सरकारले काठमाडौंबाट हुँदै आएकोे उडानमा रोक लगाएको छ । पछिल्लो समय नेपालमा दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि भएपछि हङकङ सरकारले नेपालबाट हुँदै आएको उडानमा रोक लगाएको हाे । हङकङले शनिबारदेखि काठमाडौंको...

  २०७८ वैशाख १९ गते १२:१४     विकासन्युज

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा ‘आइसोलेशन सेन्टर’ निर्माण गर्ने भएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै चन्द्रागिरि नगरपालिका–४ मा रहेको चन्द्रागिरि अस्पताल थानकोटमा...

  २०७८ वैशाख १९ गते ११:१०     विकासन्युज

जाजरकोट । वर्ष दिनपछि बारेकोट गाउँपालिकाले चिकित्सकसँगै एक्सरे मेसिन पाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दरबन्दीका चिकित्सकको सरुवा भएको करिब तीन वर्षपछि गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक नियुक्त गरेको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले...

  २०७८ वैशाख १९ गते १०:००     विकासन्युज

धनुषा । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ । मालपोत कार्यालयद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लामा पनि कोरोना प्रभावितको सङ्ख्या बढ़दै गएकाले...

  २०७८ वैशाख १९ गते ९:१९     विकासन्युज

काठमाडाैं । काेराेना संक्रमण भएर अस्पताल भर्ना भएकाे पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ । संक्रमण देखिएपछि शनिबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे हाे ।...

  २०७८ वैशाख १९ गते ९:०६     विकासन्युज

भरतपुर । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर...

  २०७८ वैशाख १८ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै...

  २०७८ वैशाख १८ गते १५:५५     झलनाथ खनाल

कैलाली । कैलालीमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएको छ । जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका छन् । पहिलो चरणको सङ्क्रमण कम हुँदै...

  २०७८ वैशाख १८ गते १३:१९     विकासन्युज

बैतडी । नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि बैतडी हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी...

  २०७८ वैशाख १८ गते १२:०१     विकासन्युज

काठमाडौं । टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो ।...

  २०७८ वैशाख १८ गते ११:०८     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त...

  २०७८ वैशाख १७ गते १८:५४     विकासन्युज

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष र बर्दगोरीया गाउँपालिका– ५ का...

  २०७८ वैशाख १७ गते १८:०५     विकासन्युज

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले कोरोना महामारीका विषयमा जानकारीका लागि आज आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल सम्वाद गरेका छन् । विगत केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि...

  २०७८ वैशाख १७ गते १७:४१     विकासन्युज

दैलेख । कोरोना सङ्क्रमणका कारण यहाँ एक गर्भवतीको मृत्यु भएको छ । उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो । मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया १० महिनाका गर्भवती रहेको स्वास्थ्य...

  २०७८ वैशाख १७ गते १७:१७     विकासन्युज

काठमाडाैं । इकमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिव्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि...

  २०७८ वैशाख १७ गते १६:४०     विकासन्युज

काठमाडाैं । काेराेना भाइरस झन तीव्र गतिमा फैलिरहेकाे छ । काठमाडौं उपत्यकामा मात्रै एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय...