समाचार

  २०७९ भदौ १७ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपभोक्तामैत्री एप सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै प्राधिकरणले आफै बिजुलीको बिल तिर्न सकिने एप सार्वजनक गरेको छ । उक्त एपमार्फत बिजुलीको बिल तिर्नको लागि मिटर नम्बर, ग्राहक नम्बर...

  २०७९ भदौ १७ गते १९:०६     विकासन्युज

काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने भएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा सार्वजनिक भएकै दिन परीक्षा तालिकासमेत सार्वजनिक गरेको जानकारी दिए । यस वर्ष ग्रेड वृद्धि परीक्षामा...

  २०७९ भदौ १७ गते १८:२९     विकासन्युज

रामपुर । बिहीबारदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा भासिएको सडक मर्मतपश्चात् अहिले एकतर्फी रूपमा सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ...

  २०७९ भदौ १७ गते १७:४४     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको छ । जस अनुसार १ लाख...

  २०७९ भदौ १७ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनको प्रावधानले व्यवसायको वातावरण बिग्रन सक्ने नेपाल उद्योग परिसंघले बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरले कर्जासम्बन्धी मार्गदर्शनको प्रावधानले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण नबन्ने बताएको...

  २०७९ भदौ १७ गते १७:११     विकासन्युज

काठमाडौं । दोस्रो बजारमा नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयरलाई खेल्ने अस्त्रका रुपमा प्रयोग गरिरहेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । कम्पनीको सेयर प्रत्येक दिन धेरै कारोबार भइरहँदा चलखेल भएको आंशका समेत लगानीकर्ताले गरेका हुन्...

  २०७९ भदौ १७ गते १६:५१     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिका अहिले अनाधिकृत संरचना भत्काउने अभियानमा लागेको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन) विभिन्न ठाउँमा पुगेर अनाधिकृत संरचना भत्काउन थालेका छन् भने कतिपय ठाउँमा निश्चित समयमा अल्टिमेटम दिएर फर्किने गरेका...

  २०७९ भदौ १७ गते १६:३९     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताएका छन् । उजले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी...

  २०७९ भदौ १७ गते १६:२२     विकासन्युज

काठमाडौं । लामो राजनीतिक गञ्जागोल र नीतिगत अस्थिरताको भूमरीमा फसेको बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्र र आम नेपालीका लागि खुसीको खबर छ । अन्तत बुढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी स्थापना भएको छ । कम्पनी...

  २०७९ भदौ १७ गते १५:३१     विकासन्युज

काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान...

  २०७९ भदौ १७ गते १५:२०     विकासन्युज

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध हुन्डीको कारोबार गर्ने भारतीय नागरिक राजु अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनले नरदेवी जय श्री खाटु इन्टरनेशनलको नाममा व्यवसाय गर्ने भनी ७४ लाख रुपैयाँ हुण्डी कारोबार मार्फत...

  २०७९ भदौ १७ गते १५:००     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले विद्युत् महसुल नतिर्ने छ हजार चार सय ७७ ग्राहक विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि पटकपटक ताकेता गर्दासमेत महशुल नतिर्ने ती ग्राहकको आर्थिक...

  २०७९ भदौ १७ गते १४:४३     विकासन्युज

काठमाडौं । विद्युत् नियमन आयोगले यही भदौ ११ गते माथिल्लो तमोर जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गर्‍यो । सोही प्रकृतिको सूचना आयोगले भदौ १२ गते पनि प्रकाशित गर्‍यो । त्यसदिनको सूचनामा कालीगण्डकी गर्ज...

  २०७९ भदौ १७ गते १४:२८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट बनेको शङ्करदेव क्याम्पसको पूर्वाधार विकासमा थप जग्गाको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन् । भूकम्पले क्षतिग्रस्त बनाएको क्याम्पसको पुनः निर्मित भवन उद्घाटन गर्दै उहाँले महिला,...

  २०७९ भदौ १७ गते १३:५९     विकासन्युज

काठमाडौं । हाले नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्न उद्योगी व्यवसायीले माग गरेका छन् । उक्त मार्गदर्शनमा तोकिएको कर्जाको सीमा र लेखापरीक्षणको सीमालाई घटाएर तीन वा दुई वर्षमा झार्न...

  २०७९ भदौ १७ गते १३:१९     विकासन्युज

काठमाडाैं । लघु, घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्दबीच १२ बुँदै सम्झाैता भएकाे छ । शुक्रबार उद्याेगमन्त्री दिलेन्द्र प्रसाद बडुकाे उपस्थितीमा लघु, घरेलु तथा साना उद्योगको लागि आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान...

  २०७९ भदौ १७ गते १३:१५     विकासन्युज

काठमाडौं । विश्वव्यापी कोरोना सङ्क्रमणपछि विकसित विश्व परिवेशमा नेपाल र थाइल्याण्डबीचको बहुआयमिक सम्बन्धलाई नयाँ ढङ्गबाट थप सुदृढ तुल्याउन दुवै मुलुकबीच सरकार र जनस्तरबाट पहल थालनी भएको छ । नेपाल र थाइल्याडबीच ३० नोभेम्बर १९४९...

  २०७९ भदौ १७ गते १२:४५     विकासन्युज

झापा । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ...

  २०७९ भदौ १७ गते ९:१७     विकासन्युज

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार...

  २०७९ भदौ १७ गते ८:४४     विकासन्युज

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट...