काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बीमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बीमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बीमितलाई नियमित...
काठमाडौं । मकवनपुरको थाहा नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ८ करोड ४८ लाख ७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख भरत गोपालीले पालिकाको ११ औं नगरसभामाबाट उक्त...
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख इम्तियाज आलमले नगर सभाबाट आगामि आर्थिक वर्ष २०७९/८० का...
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल ३७ करोड ५४ लाख २२ हजार बजेट सहित नीति कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार मैवाखोलाको ११ औँ गाउँसभा तथा अधिवेशनले चालुतर्फबाहेकको...
काठमाडौं । नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरी बेस रहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको अबुधाबी...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच शुक्रबार बिहानै भेटवार्ता भएकाे हाे । भेटवार्तामा उनीहरुबीच बर्तमान अर्थतन्त्रको विषयमा छलफल भएको छ ।...
मकवानपुर । पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय...
कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार...
कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु...
काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती...
काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरुले सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्यवृद्धि तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पर्यटन क्षेत्रका श्रमिक संगठनहरु नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ एयरलाएन्स श्रमिक यूनियन...
काठमाडौं । नेपाल उद्योग परिसंघले आउँदो शनिवार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । परिसंघको युवा उद्यमी मञ्चले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपाल स्टार्टअप फेस्ट २०२२...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वास्तविक किसानले नपाएकाे देखेपछि बजेटमार्फत अनुदान हटाएकाे बताए । बिहीबार काठमाडाैंमा भएकाे एक कार्यक्रममा उनले यस्ताे बताएका हुन् । उनले आर्थिक वर्ष ०७९–८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम...
काठमाडौं । प्रदेश १ ले रुद्राक्षको बजारिकरण गर्न व्यवसायीलाई एक करोड दिने भएको छ । प्रदेश १ ले रुद्राक्षको बजारिकरण र प्रवद्धन गर्न छुट्याएको एक करोड रुपैयाँ रुद्राक्ष व्यवसायी संघलाई दिने निर्णय गरेको संघका उपाध्यक्ष अगम सिंह...
वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी हुने...
खोटाङ । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० बजेट प्रस्तुत गरेको छ । नौ वडा रहेको उक्त गाउँपालिकाले बुधबार चालुतर्फ १० करोड छ लाख ५५ हजार...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले इयु र इन्टरनेशनल ट्रेड सेन्टरको सहयोगमा कफी गाइड प्रकाशन गरेको छ । मन्त्रालयले इयु र इन्टरनेशनल ट्रेड सेन्टरको सहयोगमा क्वालीटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टलको...
काठमाडाैं । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो...
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले दक्षिण एशियाका चार देशबीच भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्नुपरेको बताएका छन् । संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र...
काठमाडौं । क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार वातावरण कानुन समाजले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले सरकारले...
Copyright © 2024 Bikash Media Pvt. Ltd.