समाचार

  २०७९ साउन २० गते १७:१७     विकासन्युज

काठमाडौं । एकैदिन ९१२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ४९१ जनामा परिक्षण गर्दा ९१२ जनामा संक्रमण देखिएको छ । आज ३७० जना संक्रमणमुक्त भएका छन्...

  २०७९ साउन २० गते १५:२३     विकासन्युज

जाजरकोट । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । दुई हजार ७२५...

  २०७९ साउन २० गते ११:३०     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालय काठमाडौं प्लाजामा नसराउने भएको छ । यसअघि काठमाडौं प्लाजामा भाडामा सर्ने तयारी भएपनि अन्ततः नसर्ने भएको हो । केही समयपछि महानगरको आफ्नै भवन निर्माण भइसक्ने भएकाले काठमाडौं प्लाजामा...

  २०७९ साउन २० गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० किलो भोल्ट केभिका तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह...

  २०७९ साउन २० गते १०:४०     विकासन्युज

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित...

  २०७९ साउन २० गते ९:४२     विकासन्युज

काठमाडौं । आजबाट आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन नगर्ने जनाएको हो । गत असार १ गतेबाट आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले...

  २०७९ साउन २० गते ९:३५     विकासन्युज

गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो । अविरल वर्षाका कारण...

  २०७९ साउन २० गते ९:३१     विकासन्युज

काठमाडौं  । काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले...

  २०७९ साउन २० गते ९:२५     विकासन्युज

काठमाडौं ।  राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने...

  २०७९ साउन १९ गते २०:५८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले आफूलाई सरकारले अध्यक्ष बन्ने इच्छा छ की छैन भनेर सोधेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा...

  २०७९ साउन १९ गते १८:०१     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमाको दायरालाई १० लाख पुर्याउन नेपाली कांग्रेशका नेता तथा सांसद गगन थापाले सुझाव दिएका छन् । बिहीबार स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङलाई भेटेर नेता थापाले सो सुझाव दिएको बताएका छन् । साथै...

  २०७९ साउन १९ गते १७:४९     विकासन्युज

काठमाडाैं । नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उधोग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई...

  २०७९ साउन १९ गते १७:४१     विकासन्युज

काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार...

  २०७९ साउन १९ गते १७:३६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय गरेको हो । पछिल्लो समय पोखराको नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्मको...

  २०७९ साउन १९ गते १६:५४     विकासन्युज

ललितपुर । सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंकले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । बैंकको सञ्चालक समितिको साउन १९ गते बिहान सम्पन्न सञ्चालक समितिको वैठकले...

  २०७९ साउन १९ गते १६:१३     विकासन्युज

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी सरुवा भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको हो । बैंठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । अर्थमन्त्री जनारदन शर्मा र मरासिनीबीच विवाद...

  २०७९ साउन १९ गते १५:३८     विकासन्युज

बनियानी । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई...

  २०७९ साउन १९ गते १५:३२     विकासन्युज

काठमाडौं । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५...

  २०७९ साउन १९ गते १५:१७     विकासन्युज

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन...

  २०७९ साउन १९ गते १४:३८     विकासन्युज

काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगले दिएको सुझावका आधारमा सरकारले निर्वाचनको मिति...