समाचार

  २०७९ असोज ४ गते १६:५८     विकासन्युज

काभ्रेपलाञ्चोक । स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको आयोजना गरिएको छ । एशिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीन...

  २०७९ असोज ४ गते १६:४१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास...

  २०७९ असोज ४ गते १६:१८     विकासन्युज

चितवन । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको...

  २०७९ असोज ४ गते १६:१५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा बेसमेन्ट खाली गराउने र टुकुचा खोला खोज्ने क्रममा सोमबार हातिसारको लक्ष्मी बैंकको भवनमा एउटा गाडी भेटियो । विगतमा राजदरबारले प्रयोग गर्ने मर्सिडिज गाडी काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टमा भेटिएपछि...

  २०७९ असोज ४ गते १५:५८     विकासन्युज

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउन लागि बजेट विनियोजन गरिएको । गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन चालु आर्थिक वर्षका लागि २० लाख...

  २०७९ असोज ४ गते १५:४७     विकासन्युज

काठमाडौं । मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय...

  २०७९ असोज ४ गते १५:३५     विकासन्युज

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर...

  २०७९ असोज ४ गते १४:२२     विकासन्युज

डुम्रे । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यात्रा गर्ने साना तथा दुईपाङ्ग्रे सवारीसाधानले सास्ती खेप्नुपरेको छ । ठूला सवारी साधनका कारण यस मार्गमा यात्रा गर्ने दुईपाङ्ग्रे तथा साना सवारी साधनलाई यात्रामा थप...

  २०७९ असोज ४ गते १४:१३     विकासन्युज

लस एन्जलस । अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ । केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा...

  २०७९ असोज ४ गते १४:१०     विकासन्युज

नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका...

  २०७९ असोज ४ गते १३:५५     विकासन्युज

काठमडौं । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसँैका लागि हवाई...

  २०७९ असोज ४ गते १३:३८     विकासन्युज

सिन्धुपाल्चोक । काठमाडौँ बसेर काम गर्दै आएका मेलम्ची –१ भोटेचौरका विनोद धिमाललाई अहिले सूर्यमुखीले उद्यमी बनाएको छ । बन्दाबन्दीपछि गाउँ फर्केका धिमालले अहिले गाईपालन र तरकारी खेतीबाट मासिक ५० हजार रुपैयाँ हाराहारी आम्दानी गरिरहेका...

  २०७९ असोज ४ गते १३:१३     विकासन्युज

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पाँच वर्षमा पारिश्रमिकबापतको तीस लाख ९८ हजार रुपैयाँ सामाजिक सङ्घ संस्थालाई सहयोग गरेका छन् । पारिश्रमिकबापतको रकम विभिन्न सङ्घ संस्था, खानेपानी, विभिन्न रोगबाट...

  २०७९ असोज ४ गते १३:०८     विकासन्युज

काठमाडौं । एसईई र कक्षा १२ को नतिजाले नेपालको शिक्षा क्षेत्र पछिल्ला दिनमा थप खस्कँदै गएको देखाएकोले यसको सुधारका निम्ति यथाशिघ्र पहल गर्नुपर्ने शिक्षाविद्हरुले धारणा राखेका छन् । शिक्षाविद्हरुका अनुसार विद्यालय तहको शिक्षामा पाठ्यक्रम,...

  २०७९ असोज ४ गते १२:५०     विकासन्युज

काठमाडौं । कर्जा सुरक्षण कोषले आर्थिक वर्ष २०७८र७९ मा ३ अर्ब बढीकरोड नाफा गरेको छ । मंगलबार ४९ औं वार्षिकोत्सवमा कोषले गत वर्ष ३ अर्ब ६ करोड कमाएको जानकारी दिएको हो । कोषको चुक्ता पुँजी...

  २०७९ असोज ४ गते १२:३२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन् । मंगलबार कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोषले ४८ वर्ष पुग्दा पनि योजना विहिन...

  २०७९ असोज ४ गते १२:१९     विकासन्युज

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनले भरतपुरमा सञ्चालन गरेको आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत एकवर्षमा झण्डै तीन लाखलाई सेवा दिएको छ । अस्पतालले सन् २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन...

  २०७९ असोज ४ गते १२:०१     विकासन्युज

काठमाडाैं । राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)को अध्यक्षमा कुशकुमार जोशी पुन: निर्वाचित भएका छन् । संस्थाको १६औं वार्षिक साधारण सभाबाट उनी पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दीपक मल्होत्रा, सचिवमा सरोजप्रसाद पाण्डे...

  २०७९ असोज ४ गते ११:३९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत...

  २०७९ असोज ४ गते ११:२७     विकासन्युज

बागलुङ । ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती...