समाचार

  २०७९ कार्तिक २३ गते ११:०२     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला’ हुने भएको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना...

  २०७९ कार्तिक २३ गते १०:४८     विकासन्युज

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । ८७ करोड रुपैयाँ लागतको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन...

  २०७९ कार्तिक २३ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल–हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ। अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको...

  २०७९ कार्तिक २३ गते १०:१४     विकासन्युज

विराटनगर । दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नु पर्ने श्रमिकको बाध्यता छ...

  २०७९ कार्तिक २३ गते १०:०४     विकासन्युज

दाङ । जिल्ला उद्योग वाणिज्य सङ्घ दाङले आगलागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । सङ्घले आज एक कार्यक्रम आयोजना गरी यही कात्तिक ७ गते घोराही उपमहानगरपालिका–१५ मा फर्निचर उद्योगमा भएको आगलागीका पीडितलाई आर्थिक सहयोग...

  २०७९ कार्तिक २३ गते ९:५३     विकासन्युज

काठमाडौं । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पूर्याइएको नेपाली सेनाका...

  २०७९ कार्तिक २३ गते ९:४५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गएकाप्रति दुःख व्यक्त गरेका छन् । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु...

  २०७९ कार्तिक २३ गते ९:३३     विकासन्युज

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ । समितिले पटकपटक...

  २०७९ कार्तिक २३ गते ८:०४     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको...

  २०७९ कार्तिक २३ गते ७:५७     विकासन्युज

काठमाडौं । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैंकले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैंकहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैंकले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको १ अर्ब...

  २०७९ कार्तिक २३ गते ७:४९     विकासन्युज

काठमाडौं । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छने । पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना...

  २०७९ कार्तिक २३ गते ७:०३     विकासन्युज

काठमाडौं । डोटी केन्द्रबिन्दु बनाएर गएराती भूकम्प गएको छ । भुकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते...

  २०७९ कार्तिक २२ गते १९:२८     विकासन्युज

सिमकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताएका छन् । हुम्लामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनका साझा उम्मेदवार...

  २०७९ कार्तिक २२ गते १९:२१     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस लिडरको सूचीमा परेका छन् । ‘सीईओ इनसाइट्स एसिया’ले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयाममा लैजानसक्ने दक्षिण एसियाका उच्चस्तरका बिजनेस लिडरलाई...

  २०७९ कार्तिक २२ गते १९:०४     विकासन्युज

काठमाडौं । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलबार) साँझ ५ः११ मा शुरू भएको ग्रहण बेलुका ६ः३४ मा सकिएको हो । अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित...

  २०७९ कार्तिक २२ गते १७:५६     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले वल्ड कप हेर्न प्रतिग्राहक ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चले विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया हब...

  २०७९ कार्तिक २२ गते १७:३०     विकासन्युज

सुनसरी । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको पूर्व पश्चिम लोकमार्गबाट १८ लाख ३० हजार रुपैयाँ  बराबरको अवैध चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोबाट आइतबार अवैध चिनीसहितको ट्रक नियन्त्रणमा लिएको हो । पश्चिमबाट पुर्वतर्फ...

  २०७९ कार्तिक २२ गते १७:१६     विकासन्युज

काठमाडौं । बि एण्ड बि हस्पिटलले यो हप्ता सेवाको २५ औं वर्ष पूरा गरेको छ । ४ दशक अघि देशको सेवा गर्न नेपाल फर्किएका डा. जगदिश लाल बैद्य र डा.अशोक कुमार बास्कोटाले मिलेर खोलेको अस्पतालले २५ पूरा गरेको...

  २०७९ कार्तिक २२ गते १७:०९     विकासन्युज

मुगु । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो...

  २०७९ कार्तिक २२ गते १६:५७     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न...