समाचार

  २०७९ मंसिर ५ गते १८:१९     विकासन्युज

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा साँझ ५ बजेसम्मको १५ हजार मत गणना गर्दा...

  २०७९ मंसिर ५ गते १८:१०     विकासन्युज

अछाम । अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । जम्मा मतदाता सङ्ख्या ७९ हजार ३६ रहेको क्षेत्र नं १ मा...

  २०७९ मंसिर ५ गते १७:३८     विकासन्युज

इनरुवा । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । यहाँ तीन सय मतगणना गर्दा कार्कीले...

  २०७९ मंसिर ५ गते १७:२४     विकासन्युज

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुआती अग्रता लिएका छन् । अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस विपीका कर्णबहादुर मल्लले १४१ र सागर...

  २०७९ मंसिर ५ गते १७:१६     विकासन्युज

रुपन्देही । प्रारम्भिक मतगणनामा प्रतिनिधिसभाका उम्मेदवार पूर्वअर्थमन्त्री विष्णु पौडेलले दोस्रो स्थान प्राप्त गरेका छन् । पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । ३...

  २०७९ मंसिर ५ गते १७:१०     विकासन्युज

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले अग्रता कायमै गरेका छन् । उनले ७०४ मत पाउँदै अग्रता कायम गरेका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले...

  २०७९ मंसिर ५ गते १७:०५     विकासन्युज

चितवन । चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभाको मतगणना सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना सुरु गरिएको हो । भरतपुर महानगरपालिका–६ को शहीद स्मृति मावि पारसनगर र दिवज्योति आधारभूत विद्यालय...

  २०७९ मंसिर ५ गते १७:०१     विकासन्युज

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रबिन्द्र मिश्रले अग्रता लिएका छन् । राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी...

  २०७९ मंसिर ५ गते १६:५८     विकासन्युज

धनगढी । कैलाली क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर २०५ मतसहित अग्र स्थानमा छन्। ४ सय मत गन्दा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले १३० मत पाएका छन् ।  भट्ट पूर्व...

  २०७९ मंसिर ५ गते १६:५५     विकासन्युज

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय,...

  २०७९ मंसिर ५ गते १६:५०     विकासन्युज

सप्तरी । सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ...

  २०७९ मंसिर ५ गते १६:४६     विकासन्युज

दाङ । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका रेखा शर्माले सुरुआती अग्रता लिएकी छिन् । दुई हजार सात सय ८० मत गणना हुँदा उनले एक हजार...

  २०७९ मंसिर ५ गते १६:३४     विकासन्युज

काठमाडाैं । अहिले देशभर मतगणना भइरहेको छ । हालसम्म भएको मतगणना अनुसार सबैभन्दा अगाडि नेपाली काँग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ । नेपाली काँग्रेसले १४ ठाउँमा अग्रता कायम गरेको छ...

  २०७९ मंसिर ५ गते १६:३३     विकासन्युज

काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि छन् । नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका...

  २०७९ मंसिर ५ गते १६:२५     विकासन्युज

काठमाडौं । ओटिटी ओभर द टप प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाइसकेका नेटफ्लिक्स, अमेजन प्राइम...

  २०७९ मंसिर ५ गते १६:१३     विकासन्युज

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर एकमा रवीन्द्र मिश्रले अग्रता कायम गरेका छन् । उनले २ हजार ४ सय १३ मतसहित अग्रता कायम गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले २ हजार ३ सय...

  २०७९ मंसिर ५ गते १६:०६     विकासन्युज

काठमाडौं । मतगणना जारी रहेको बेला काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फिल्म हेर्न पुगेका छन् । उनी चुनावको ह्याङलाई रिफ्रेस गर्न सिनेमा हेर्न पुगेका हुन् । सोमबार उनी श्रीमतीसहित...

  २०७९ मंसिर ५ गते १५:५९     विकासन्युज

काठमाडौ । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका लागि समय लागेकाले दुई बजेपछि मात्र...

  २०७९ मंसिर ५ गते १५:४९     विकासन्युज

काठमाडौं । मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । एक हजार ४८ मत ल्याउँदै गुरुङ विजयी भएका हुन् । उनले यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद रहेका एमालेका इन्द्रधारा ड्याडु विष्टलाई हराएका हुन् । विष्टले ७ सय ९३ मत...

  २०७९ मंसिर ५ गते १५:३९     विकासन्युज

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा एमालेका उम्मेदवारलाई...