अपडेट : विमान दुर्घटनामा २० जनाको शव उद्दार

  २०७९ माघ १ गते १२:०४     विकासन्युज

काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा मृत्यु भएका २० जनाको शवको उद्दार गरिएको छ ।

७२ जना सवार रहेको विमानबाट २० जनाको शव उद्दार भएको बुझिएको छ । विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.