समाचार

  २०७९ चैत १२ गते १९:२४     विकासन्युज

धनकुटा । अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिका धनकुटा जोड्ने दुई सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ । आगामी विसं २०८० सम्पन्न हुने गरी धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजार र नगरको...

  २०७९ चैत १२ गते १८:४९     विकासन्युज

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका...

  २०७९ चैत १२ गते १८:२६     विकासन्युज

काठमाडौं ।  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौं उपत्यकाभित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर सडकहरूको स्तरउन्नती...

  २०७९ चैत १२ गते १८:०४     विकासन्युज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण...

  २०७९ चैत १२ गते १७:०५     सिबी अधिकारी

काठमाडौं । पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ । स्वदेशी तथा विदेशी वायुसेवा...

  २०७९ चैत १२ गते १७:००     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा...

  २०७९ चैत १२ गते १६:२१     समुन्द्र घिमिरे

काठमाडौं । अहिलेसम्म तपाईं हामीले सुन्दै आएको शब्द ‘धितो’ भनेको कुनै निश्चित वस्तुलाई उचित मूल्यांकनसहित बैंक तथा वित्तीय संस्थामा राख्नु हो । सो वस्तुलाई बैंकमा राखेर ऋणीले ऋण लिन्छ र ऋण तिर्न नसकेमा ऋणदाताले...

  २०७९ चैत १२ गते १६:०१     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश सिकिस्त बिरामी अवस्थामा पुगेकाे बताएका छन् । उनले आइतबारकाे संसद बैठकमा यस्ताे बताएका हुन् । काेइरालले केही महिनादेखि आफूले अर्थविद, उद्योगी, व्यवसायी र उत्पादन गर्नेहरुसँग...

  २०७९ चैत १२ गते १५:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले विदेश पठाइरहेको बारेमा सरकार जानकार छ की छैन भन्दै प्रश्न गरेकी छन् । आईतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी...

  २०७९ चैत १२ गते १५:१९     विकासन्युज

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले राज्यको गलत नीतिले अर्थतन्त्र समस्यामा रहेको र उद्योगी व्यवसायी पीडित भएको बताएका छन् । सुदुरपश्चिम प्रदेशको धनगढीमा आईतबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कसले गर्ने...

  २०७९ चैत १२ गते १५:१३     विकासन्युज

बागलुङ । चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसेँका अवसरमा कालिका मन्दिर दर्शन...

  २०७९ चैत १२ गते १५:०५     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसदमा सेयर बजारको विषयमा आवाज उठाएका छन् । उनले पछिल्लो समय सेयर बजार नियमित घट्दै गइरहेको बताउँदै यस विषयमा सरकार सजग र सचेत बन्नु पर्ने बताएका...

  २०७९ चैत १२ गते १४:५९     विकासन्युज

काभ्रेपलाञ्चोक । तीन नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको आठ हजार सात सय २१ मिटर पाइपमा क्षति पुगेको पाइएको छ । तीन स्थानीय तहमा सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा उक्त परिमाणको...

  २०७९ चैत १२ गते १३:४७     विकासन्युज

बैतडी । जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । यहाँका धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि बिक्री वितरण गरिरहेकाले नियमन गर्न जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई पत्राचार गरेको हो । प्रमुख जिल्ला...

  २०७९ चैत १२ गते १३:३४     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । उनीहरुले आइतबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका छन् ।...

  २०७९ चैत १२ गते १३:३१     विकासन्युज

काठमाडौं । देशको पिछडिएको प्रदेशको विकट जिल्ला बझाङले यस पटक संघीय सरकारको मन्त्री पाउने सम्भावना बलियो बनेको छ । बझाङ जिल्लाबाट निर्वाचित सासंदहरु मन्त्री बन्ने चर्चा पटक–पटक हुँदै आएपनि यस पटक भने बझाङले मन्त्री...

  २०७९ चैत १२ गते १३:२४     विकासन्युज

उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार नयाँ...

  २०७९ चैत १२ गते १३:१०     विकासन्युज

काठमाडौं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ । आईतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तिर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन...

  २०७९ चैत १२ गते १२:५६     विकासन्युज

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । यस वर्ष कक्षा...

  २०७९ चैत १२ गते १२:३३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीनजना एटीसीलाई कारबाही गरेको छ । गत शुक्रबार बिहान सिमराको आकाशमा नेपाल वायुसेवा निगमको जहाज र एयर इन्डियाको जहाज एउटै एउरस्पेशको लाइनमा...