अब उच्च शिक्षा प्रोशेसिङ्ग पोखराबाटै

  २०८० असोज ३० गते १२:२२     विकासन्युज

काठमाडौं । अब उच्च शिक्षा प्रोशेसिङ्ग पोखराबाटै हुने भएको छ । नेपालबाट उच्च शिक्षाको लागि बाहिरिने विद्यार्थीहरुको रोजाईलाई मध्यनजर गर्दै ईस्टडी डिस्टिनेसन सेन्टरले पोखरामा शाखा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको औपचारीक उध्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित खड्काले  गरेका थिए । उक्त कार्यक्रममा शिक्षासेवी कृष्ण केसी, तारानाथ पोखेल, भलकराज पौडेल, पूर्व जिल्ला न्यायधिश बासुदेव न्यौपाने, समाससेवी मिनराज रेग्मी, शिक्षा क्षेत्रका अग्रज व्यीक्तत्वहरु, विभिन्न बैक तथा वित्तीय क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतहरुको लगायत करिव १३० जनाको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा काउन्सीलर प्रल्हाद अधिकारी तथा सीईयो अमित खड्काले करीब ५० जना विद्माथीहरुलाई निःशुल्क परामर्श प्रदान गरेका थिए । यस कन्सल्टेन्सीवाट क्यानेडा, अस्टेलिया, लन्डन, न्यूजिलेण्ड लगायतका विभिन्न देशहरुमा उच्च शिक्षाको लागि विद्याथीहरु जान सकिने तथा यस शाखा स्थापनार्थले विषेशगरि कास्की, तनहू, स्याङ्जा, पर्वत लगायतका क्षेत्रलाई लक्ष्क्षिगरि सेवा शुभाराम्भ गरिएको तथा उध्धाटनको अवसरमा कार्तिक ३ गतेसम्म भर्ना हुने विद्याथीहरुलाई प्रोशेसिङ्ग शुल्कमा ५० प्रतिशत छुट रहेको एम डी माघुरी पौडेलले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.