समाचार

  २०७७ माघ २४ गते १०:४२     विकासन्युज

काठमाडाैं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी,...

  २०७७ माघ २४ गते १०:११     विकासन्युज

बागलुङ । ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले...

  २०७७ माघ २४ गते ९:३४     विकासन्युज

बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो । नेपाल सरकारले नाका सञ्चालनमा...

  २०७७ माघ २४ गते ९:२४     विकासन्युज

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले...

  २०७७ माघ २४ गते ९:११     विकासन्युज

सिरहा । सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । उहाँका अनुसार पछिल्लो केही दिनयता...

  २०७७ माघ २४ गते ९:०८     सुशिल घिमिरे “त्रैलोक्य”

“ए हजुर …..उठ्नुस् न…… कति सुतिरहनु परेको ! हिजो प्रभु लाइफको सेयर बाँडफाँड भएको रैछ त, हामीलाई कति कित्ता पर्या रैछ हेरौं न…..।” बर्षौं पछि मेलम्चीको पानी धारामा आएको हेर्न पनि ऊ सायद त्यति...

  २०७७ माघ २३ गते २१:०६     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताकालागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँगको अन्तरकृयात्मक भेटका क्रममा परिसंघ अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको...

  २०७७ माघ २३ गते २०:५२     विकासन्युज

काठमाडौं । आइएमई ट्राभल्सले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगका लागि १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ । ट्राभल्सले आफ्नो २५औं वार्षिकोत्सवका...

  २०७७ माघ २३ गते १६:१५     विकासन्युज

काठमाडौं । घरेलु तथा साना उद्योगहरुलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसिएसन(एनबीए) बीच सहमती भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र बैकर्स एसोसिएसनका अध्यक्ष भुवन कुमार दाहालबीच...

  २०७७ माघ २३ गते १५:४२     विकासन्युज

काठमाडाैं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको दाबी भुक्तानी अब डेढ महिनामै भइसक्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले समितिका नवनियुक्त अधयक्ष सुर्य प्रसाद सिलवालको पदभार तथा स्वागत कार्यक्रममा आफ्ना धारणा...

  २०७७ माघ २३ गते १४:४६     विकासन्युज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलह व्यवस्थापन गर्न नसक्दा सडकमा देखिएको ताण्डव प्रदर्शनले निजी क्षेत्र त्राहिमाम भएको छ । झण्डै दुई तिहाई मतसहित सरकार बनाएको पार्टी दुई खेमामा विभाजित भएर...

  २०७७ माघ २३ गते १४:१३     डिल्ली राम अधिकारी

मुलुकमा दूरसंचार सेवाको शुरुवात, विकास र विस्तारको एक शताव्दि भन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था वि.सं. २०६० माघ २२ गते “कम्पनी”  मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो कम्पनी स्थापनाको १७ औं वर्ष...

  २०७७ माघ २३ गते १२:३१     अशोक घिमिरे

काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा...

  २०७७ माघ २३ गते १२:०९     विकासन्युज

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोभिड-९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको धारणा राखेका छन् । अलायन्स फर फाइनान्सियल इन्क्ल्यिुजन...

  २०७७ माघ २२ गते १७:३३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल सहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र...

  २०७७ माघ २२ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले कम्पनीको कार्यशैली र व्यवस्थापकिय सुधार गर्नको लागि व्यवस्थापक पार्टन भित्र्याउने तयारी गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अब नेपाल टेलिकमले रणनीतिक पाटर्नर भित्र्याउने तयारी भइहरेको बताएका...

  २०७७ माघ २२ गते १७:०६     विकासन्युज

काठमाडौं । २३ गतेको जनसभाको तयारी स्वरुप नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका युवाहरुले काठमाडौंमा मार्चपास गरेका छन् । मार्चपासमा युवाहरुले केपी ओली आई लभ यु, केपी ओली जिन्दावाद लगायतका नारा लगाएका छन्...

  २०७७ माघ २२ गते १६:३९     विकासन्युज

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन्। बिहिबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै...

  २०७७ माघ २२ गते १६:३०     विकासन्युज

काठमाडाैं । पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना...

  २०७७ माघ २२ गते १६:२५     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १७१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १७१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित...