समाचार

  २०७७ फागुन ६ गते १३:०८     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित...

  २०७७ फागुन ६ गते १३:०१     विकासन्युज

पर्वत । लघुजलविद्युत आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत् प्रयोगविहीन बनेको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालित झण्डै दर्जनको सङ्ख्यामा रहेका लघुजलविद्युतबाट सो विद्युत् उत्पादनको क्षमता रहेको छ...

  २०७७ फागुन ६ गते ११:३९     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हाे । केसीलाई बैंकले २०७३ साल चैत १ गते देखि लागु...

  २०७७ फागुन ६ गते ११:००     विकासन्युज

काठमाडौं । बिहिबार पनि घट्यो सुनको मूल्य घटेको छ । बुधबार ८९ हजार ८ सयमा कारोबार भइरहेकाे सुन बिहिबार ६ सय रुपैयाँले प्रतिताेला ८९ हजार २ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको...

  २०७७ फागुन ६ गते १०:४७     विकासन्युज

बलेवा । भूमिसम्बन्धी समस्या सामधान गर्न सरकारले हालै गठन गरेको भूमि समस्या सामधान आयोग बागलुङले भूमिहीनलाई डेढ वर्षभित्रै जग्गा उपलब्ध गराउने तयारी थालेको छ । यहाँका दशवटै स्थानीय तहसँग सहकार्य गरेर तथ्याङ्क सङ्कलनको काम...

  २०७७ फागुन ६ गते १०:१०     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/८९ को बजेट निर्माणका लागि गृहकार्य शुरु गरेको छ । बजेट निर्माणको लागि मन्त्रालयले बुधबार पूर्व अर्थ सचिवहरुसँग छलफल गरेको हो । छलफलमा पूर्व अर्थ सचिवहरुले कोभिड(१९ महामारीको...

  २०७७ फागुन ६ गते १०:०५     विकासन्युज

रसुवा । यथेष्ट जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८...

  २०७७ फागुन ६ गते ९:५४     विकासन्युज

झापा । देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ । दुवै नेकपाले झापाको विर्तामोड उद्योग वाणिज्य...

  २०७७ फागुन ६ गते ९:२७     विकासन्युज

काठमाडाैं । सरकारले चिनियाँ कम्पनीले उत्पादन गरेकाे काेभिड खाेपलाई नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति दिएकाे छ । बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडविरुद्धको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’लाई औषधि...

  २०७७ फागुन ६ गते ९:१९     विकासन्युज

काठमाडाैं । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा...

  २०७७ फागुन ५ गते २१:५२     विकासन्युज

काठमाडौं । इन्टरनेटमा लाग्दै आएको कर तत्कालै नघट्ने भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार राजधानीमा गरेको एक कार्यक्रममा अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन शाखाका उपसचिव शरद निरौलाले यस्तो बताएका हुन् ।...

  २०७७ फागुन ५ गते २०:१७     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीयको महाधिवेशन अगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको छ । पार्टीले सदस्यता विस्तार...

  २०७७ फागुन ५ गते १६:५९     विकासन्युज

काठमाडाैं । डाक्टरले बिरामी जाँच्दा लिने शुल्क आज(बुधबार) देखि बढेकाे छ । बुधबार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले लिने परामर्श शुल्क बढाएको जानकारी गराएको हो...

  २०७७ फागुन ५ गते १५:२३     विकासन्युज

काठमाडाैं । भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भट्टलाई प्रहरीले बुधबार दिउँसाे सार्वजनिक गरेकाे हाे । बैतडीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम...

  २०७७ फागुन ५ गते १५:१३     विकासन्युज

पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत...

  २०७७ फागुन ५ गते १५:०५     विकासन्युज

वीरगञ्ज। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ । बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको...

  २०७७ फागुन ५ गते १४:३८     विकासन्युज

काठमाडाैं । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप...

  २०७७ फागुन ५ गते १४:१०     विकासन्युज

काठमाडाैं । टेक्नोलोजीको क्षेत्रमा स्थापनाको छोटो समयमा गुणस्तरीय उत्पादनका साथ बलियो उपस्थिति जनाउँदै गएको रियलमी ५ उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५ उत्कृष्ट...

  २०७७ फागुन ५ गते १३:४३     विकासन्युज

लमजुङ । लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि २०६६/७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो ।...

  २०७७ फागुन ५ गते १३:३७     विकासन्युज

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु...