बजार

  २०७९ फागुन २२ गते १९:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको दौडमा रहेका दिनेश श्रेष्ठ अन्ततः सो पदबाट पछि हटेका छन् । हाल महासंघको जिल्ला नगर उपाध्यक्ष रहेका उनी वरिष्ठ उपाध्यक्षको रेसबाट पछि हट्दै पुनः जिल्ला...

  २०७९ फागुन २२ गते ७:०९     विकासन्युज

काठमाडौं । काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माणबारे प्राविधिक चेक जाँचका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसले अध्ययन अघि बढाएको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तलासम्म सम्पन्न भएको छ ।...

  २०७९ फागुन २१ गते १७:०१     विकासन्युज

काठमाडौं । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गरेका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलमा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर घटाउन र...

  २०७९ फागुन २१ गते १६:५१     विकासन्युज

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत सडक चौँडा बनाउने काम गरिरहेको हो । डिभिजन कार्यालयले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति गर्नको लागि आठ करोड रुपैयाँमा...

  २०७९ फागुन २१ गते १५:५८     विकासन्युज

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । होलीलाई लक्षित गर्दै बियर बजारमा ल्याएको कम्पनीले बताएको छ । गोदावरीस्थित मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो...

  २०७९ फागुन २१ गते १५:५१     विकासन्युज

काठमाडौं– उच्च गुणस्तरको स्पिरिट उत्पादन गर्दै आएको नेपालकै एक प्रतिष्ठित र अग्रणी उत्पादक कम्पनी जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले नयाँ ‘स्काई भोड्का’ सार्वजनिक गरेको छ । सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का...

  २०७९ फागुन २१ गते १४:३६     विकासन्युज

काठमाडाैं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले सम्पूर्ण एसीका ग्राहकवर्गहरुलाई लक्षित गरी निस्शुल्क ए।सी। सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनेछन् ।...

  २०७९ फागुन २१ गते १३:०४     विकासन्युज

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल...

  २०७९ फागुन २१ गते १२:२४     राजिव न्यौपाने

काठमाडौं । नागर्जुन नगरपालिका टौखेल निवासी आस्था पौडेलले दशरथ रंगशाला नजिकैको त्रिपुरेश्वर सर्जिकल हाउसमा डिजिटल ब्लडप्रेसर मेसिन किन्दै थिइन् । पसलेले जेनिलय ब्राण्डको ब्लडप्रेसर मेसिनको मूल्य ३२०० रुपैयाँ बताए । २०० रुपैयाँ घटाएर ३०००...

  २०७९ फागुन २१ गते ११:१९     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ५ सय कायम भएकोमा आज एक लाख दुई हजार...

  २०७९ फागुन २१ गते १०:४४     विकासन्युज

चितवन । दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन...

  २०७९ फागुन २० गते २०:१६     विकासन्युज

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादन उद्योग स्थापना गर्न लागेको छ । पालिकाले पशुको आहाराका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उद्योग स्थापना...

  २०७९ फागुन २० गते ८:०९     विकासन्युज

अत्तरिया । कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट...

  २०७९ फागुन १९ गते १८:०३     विकासन्युज

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ९.१ रूपैयाँ बढाउँदै प्रतिलिटर ६५.५ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ...

  २०७९ फागुन १९ गते १२:१०     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय कायम भएकोमा आज एक लाख दुई हजार...

  २०७९ फागुन १९ गते ११:०८     विकासन्युज

काठमाडौं । आईएमई समूहले सर्राफ समूहसँगको साझेदारीमा कागज उद्योगमा स्थापना गर्दैछ । नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रा.लिले महोत्तरीको राम नगरमा ११ विघा जमिन किनेर कागज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउँदैछ । उद्योगमा आईएमई...

  २०७९ फागुन १९ गते १०:४५     विकासन्युज

काठमाडौं । अमिलो जातको प्रजाति भोगटे, कतै भब्बु त कतै फोक्से पनि भन्ने गरिन्छ । सामान्यतया भोगटेको भित्रको अमिलो भागलाई खाएर बाँकी बाक्लो सेतो बोक्राको भागलाई धेरैले फाल्ने गर्छन् । तर, त्यही सेतो भागलाई...

  २०७९ फागुन १८ गते १७:१६     विकासन्युज

काठमाडाैं । डिशहाेमकाे रिचार्ज गर्दा दुई जनाले एक-एक लाख रुपैयाँ जितेका छन् । भीमसेन थापा गाउँपालिका २, का रामजीप्रसाद अंगाईं र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले डिसहोमको रिजार्च गर्दा एक-एक लाख रुपैयाँ जितेका...

  २०७९ फागुन १८ गते १७:०६     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छिन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी...

  २०७९ फागुन १८ गते १६:२४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ । कृषि मन्त्रालयको...