स्वास्थ्य

  २०७८ पुष २३ गते १६:२६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । १४ हजार ९७१ जनाकाे परीक्षण हुँदा ९६८ जनामा...

  २०७८ पुष २३ गते १४:४७     विकासन्युज

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन...

  २०७८ पुष २३ गते १३:१७     विकासन्युज

काठमाडाैं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जनाएकाे छ । मन्त्रालयकाे अनुसार पुस महिनामा...

  २०७८ पुष २३ गते १३:१४     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गरिरहेको छ । यही योजना अनुसार पुस २४ गते शनिबार(भोलि) पनि नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन...

  २०७८ पुष २३ गते १२:४६     विकासन्युज

चितवन । चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उनका ३२...

  २०७८ पुष २२ गते १३:४३     विकासन्युज

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४९...

  २०७८ पुष २२ गते १२:३१     विकासन्युज

तुलसीपुर । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा...

  २०७८ पुष २२ गते ११:३४     विकासन्युज

नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ । भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । ती...

  २०७८ पुष २१ गते १९:०४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ४३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो...

  २०७८ पुष २० गते १७:५२     विकासन्युज

काठमाडौं । सरकारले जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको ‘बुस्टर’ डोज खोप अभियान स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम...

  २०७८ पुष २० गते १४:२३     विकासन्युज

काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिकामा निःशुल्क स्वास्थ शिविर संचालन गरिएको छ । सत्याग्रह साप्ताहिक पत्रिका र भिमेश्वर नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ शिविस संचालन गरिएको हो । शिविरको लागि आवश्यक स्वास्थ्य सेवा काठमाडौं मेडिकल कलेजले...

  २०७८ पुष २० गते १४:१२     विकासन्युज

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८...

  २०७८ पुष २० गते १०:०४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको...

  २०७८ पुष १९ गते १६:००     विकासन्युज

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको नमूना परीक्षण गरिएको थियो । गत २४ घण्टामा २५५ जना कोरोना भाइरस...

  २०७८ पुष १९ गते १४:५३     विकासन्युज

काठमाडौं । सरकारले देशभरका सबै स्थानीय तहमा अस्पताल बनाउने नीति लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अधिकांश स्थानीय तहमा स्वास्थ्य संस्था बनेका छन् । सरकारले सार्वजनिक गरेको २०७७/७८ को नीति तथा कार्यक्रममा...

  २०७८ पुष १९ गते १३:४७     डा. सरोज गौडेल

काठमाडौं । कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । अझै पनि हामी...

  २०७८ पुष १९ गते १२:३२     विकासन्युज

ढाका । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा सङ्क्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित...

  २०७८ पुष १८ गते १३:५७     विकासन्युज

सिमकोट । अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् । साया स्वास्थ्यचौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य...

  २०७८ पुष १८ गते ९:३४     विकासन्युज

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् । विद्यालयमा अध्ययरत...

  २०७८ पुष १६ गते १६:१६     विकासन्युज

काठमाडौं  । शुक्रबार कोराेनाभाइरस संक्रमणको कारण ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार कोरोनाको कारण ४ जनाको मृत्यु भएको हो । यस्तै आज २३५ जना नयाँ संक्रमित थपिएका छन्...