स्वास्थ्य

  २०७८ पुष ३ गते १२:४१     विकासन्युज

काठमाडौं । विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाइएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन...

  २०७८ पुष २ गते १२:१७     विकासन्युज

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप...

  २०७८ पुष २ गते ११:५०     विकासन्युज

लण्डन । बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् । यहाँ बिहीबार मात्रै ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ महामारीको प्रकोप बढेको यो दोस्रो...

  २०७८ पुष २ गते १०:४७     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिवार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालको यूरोलोजी टिमले विशेष ओपिडी निःशुल्क संचालन गर्न लागेको छ । शनिवार (भोलि)...

  २०७८ पुष १ गते १८:५६     विकासन्युज

काठमाडौ । नागरिक लगानी कोषमा आवद्ध भएकाले अन्नपुर्ण न्यूरो अस्पतालमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच बिहीबार सम्झौता भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी...

  २०७८ पुष १ गते १७:१२     दिपमाला कार्की

काठमाडाैं । महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताई...

  २०७८ पुष १ गते १७:०२     विकासन्युज

मान्म । कालीकोटमा १८ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ । यहाँका १२ देखि १७ वर्ष उमेर समूहका १८ हजार १६७ बालबालिकालाई पहिलो मात्राको कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको...

  २०७८ पुष १ गते १३:०६     विकासन्युज

काठमाडाैं । जर्मनी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप...

  २०७८ पुष १ गते ११:२८     विकासन्युज

चितवन । भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ । अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो । अस्पतालका बायो मेडिकल इञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त...

  २०७८ मंसिर २९ गते १७:०२     विकासन्युज

काठमाडौं । मिदास टेक्नोलोजीले धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । याेसँगैं अब प्रदेश १ र २ का बिरामीहरूले अस्पतालमा बिहानैदेखि घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट...

  २०७८ मंसिर २९ गते १२:२८     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने...

  २०७८ मंसिर २८ गते १६:२१     विकासन्युज

काठमाडौं । एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएका हुन् । उनका अनुसार उनलाई कोरोना भाइरसको सामान्य...

  २०७८ मंसिर २८ गते १०:२५     विकासन्युज

काठमाडौं । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पछिल्लो एक सातामा नेपालमा कोभिड-१९ का विरामीहरु थपिन थालेको जनाएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल मार्फत पछिल्लाे समय काेराेनाकाे संक्रमणदर बढेकाे देखिएकाेले सतर्क रहन आग्रह...

  २०७८ मंसिर २७ गते १८:३१     विकासन्युज

काठमाडौं । जोनसोन एण्ड जोनसोनको खोप लगाउन २० हजार लिने हेल्थ असिस्टेन्ट पक्राउ परेका छन् । महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट अजय यादव जोनसोन एण्ड जोनसोनको खोप २० हजार लिइरहेको अवस्थामाम पक्राउ परेका हुन् । उनलाई...

  २०७८ मंसिर २६ गते १४:३२     विकासन्युज

बंगलादेश । बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका जनाएको छ । यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिएका हुन् । उनले...

  २०७८ मंसिर २६ गते १४:१४     विकासन्युज

मान्मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो । सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा,...

  २०७८ मंसिर २४ गते १३:३८     विकासन्युज

सिन्धुपाल्चोक । चौतारा अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको शय्यामै पाइपलाइनबाट अक्सिजन पु¥याइएको छ । प्लान्टले प्रतिघण्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा करुणा बज्राचाार्यले बताए...

  २०७८ मंसिर २४ गते १२:०९     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर.डा. सीताराम चौधरीले शनिवार निःशुल्क ओपिडी सेवा...

  २०७८ मंसिर २३ गते १३:५५     विकासन्युज

काठमाडौं । कोराना भाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज ल्याइने भएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना खोपको मात्रा...

  २०७८ मंसिर २१ गते १६:५७     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा...