फोकस

  २०७३ साउन ३२ गते ५:५३     विकासन्युज

काठमाडौं, ३२ साउन । सर्वाेच्च अदालतले बैंक खाता सम्बन्धि विवरणको गोपनीयता निरपेक्ष नहुने ब्याख्या गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेसहितले बैंक खाताको विवरण अर्काे देशलाई दिन नमिल्ने माग दाबी गर्दै पेश गरेको...

  २०७३ साउन ३२ गते ४:४६     विकासन्युज

काठमाडौँ, ३२ साउन ।  असार १६ गते सरकार र प्रमुख प्रतिपक्षीबीच भूकम्प पीडितलाई दुई किस्तामा अनुदान रकम उपलब्ध गराउने सहमति भयो । आर्थिक वर्ष ०७३/७४ को बजेट पारित भएपछि आवास निर्माण गर्न पहिलो किस्तामा...

  २०७३ साउन ३१ गते ४:५७     नारायण पौडेल

काठमाडौं, ३१ साउन । २४ वटा बाणिज्य बैंकहरुले २०७३ असार मसान्तसम्ममा ३१ अर्ब ५१ करोड ८५ लाख नाफा कमाउन सफल भएका छन् । आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका...

  २०७३ साउन ३१ गते २:५८     विकासन्युज

काठमाडौं, ३१ साउन । कृषि विकास बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५७ करोड नाफा कमाएको छ । यद्यपी यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा एक अर्ब ३ करोडले कम हो ।...

  २०७३ साउन ३० गते ७:३९     विकासन्युज

काठमाडौं, ३० साउन । राष्ट्रिय योजना आयोगले नयाँ नगरपालिका भइरहेका नगरपालिका तथा पुनर्निर्माण गरिने नगरपालिकालाई व्यवस्थित बनाउन एकिकृत नगर विकास योजना मापदण्ड तयार पार्ने भएको छ । सबै नगरपालिकालाई व्यवस्थित गरी योजनावद्ध विकास गर्न...

  २०७३ साउन ३० गते ६:००     विकासन्युज

काठमाडौं ३० साउन । गत आर्थिक बर्षमा नै राष्ट्रिय वाणिज्य (रावा) बैंकको साधारण सेयर (आइपिओ) ल्याउने तयारी भएको भनेर हल्ला गरिए पनि बैंक संचालक समितिको कमजोरीको कारण सम्भव नभएको तथ्य खुलेको छ । आइपिओ...

  २०७३ साउन ३० गते ४:३४     विकासन्युज

यतिबेला बीमा बजारप्रति धेरैको ध्यानाकर्षण भएको छ । सेयर बजारको परिसूचक नेप्से १८०० को वरिपरि हुँदा बीमा समूहको परिसूचक ८५०० वरिपरि छ । भूकम्पले अर्थतन्त्रमा ८ खर्ब रुपैयाँ बराबर क्षति हुँदा बीमा कम्पनी नै...

  २०७३ साउन २८ गते १२:१९     विकासन्युज

काठमाडौं, २८ साउन । अन्तरिम संबिधान २०६३ ले दुई मुलुकबिच हुने प्राकृति सम्पदाको उपयोग सम्बन्धी सम्झौता गर्दा संसदले दुई तिहाईद्धारा पारित हुनुपर्ने व्यवस्था गरेको थियो । २०४७ सालको संबिधानमा पनि त्यहि व्यवस्था थियो । संबिधानको...

  २०७३ साउन २८ गते १०:२१     विकासन्युज

काठमाडौं, २८ साउन । नेपाल धितोपत्र बोर्डले सूचिकृत कम्पनीले जारी गर्ने एफपिओ(फर्दर पब्लिक अफरिङ)को मुल्य निर्धारणको आधार तयार पारेको छ । बोर्डको सञ्चालक समिति बैठकले विभिन्न चार वटा आधारमा प्राप्त नतिजाको कुल योगफलको औषतलाई...

  २०७३ साउन २८ गते ७:४३     विकासन्युज

काठमाडौं, २८ साउन । सेयर बजारमा अत्याधिक कारोवार भएका कारण असार तेस्रो सातादेखि साउनको तेस्रो सातासम्ममा सेयर ब्रोकर, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र वोर्डले एक महिनाको विचमा नै उल्लेख्य आम्दानी गरेका छन् ।...

  २०७३ साउन २८ गते ६:४१     विकासन्युज

काठमाडौं, २८ साउन । सरकारले चालू आर्थिक वर्ष २०७३/७४ मा ६६ हजार २ सय ३० जना युवालाई रोजगारी दिने तयारी शुरु गर्ने भएको छ । उद्योग, पर्यटन तथा सहकारीमार्फत सरकारले सो सङ्ख्यामा रोजगारी सिर्जना...

  २०७३ साउन २८ गते ४:५३     विकासन्युज

काठमाडौं, २८ साउन । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले अर्थमन्त्रालयको अनुभव प्राप्त गरिसकेका पूर्वअर्थसचिव र पूर्वअर्थमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने नीति लिएका छन् । गत आर्थिक बर्षको आर्थिक बृद्धिदर ०.७७ प्रतिशत रहेको, भूकम्प र...

  २०७३ साउन २८ गते ३:३९     विकासन्युज

काठमाडौं, २८ साउन । नविल बैंकले २०७३ साउन मसान्तसम्ममा २ अर्ब ८२ करोड नाफा कमाएको छ । यो नाफा नविलले २०७२ साउन मसान्तसम्म कमाएको भन्दा ७३ करोडले बढि हो । नविलले २०७२ असार मसान्तसम्म...

  २०७३ साउन २७ गते १६:३३     विकासन्युज

काठमाडौं, २७ साउन । अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन क्षमता १५० प्रतिशतले बृद्धि गर्ने भएको छ । हालको दैनिक १२ सय मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता भएको उक्त कम्पनीले दैनिक ३ हजार मेट्रिकटन उत्पादन गर्ने गरी...

  २०७३ साउन २७ गते १२:२६     विकासन्युज

काठमाडौं, २७ साउन । नेपालले संसारका १८६ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । ती मुलुकहरुसँगको वैदेशिक व्यापार वापत नेपालले आर्थिक वर्ष २०७२/७३ मा ८ खर्ब ४४ अर्ब रुपैंयाँ बराबरको वैदेशिक व्यापार गरेको...

  २०७३ साउन २७ गते ९:०२     विकासन्युज

काठमाडौं, २७ साउन । भन्सार विभागले प्रत्येक वर्ष दुई पटक भन्सार व्यवस्थापन गोष्ठीको आयोजना गर्दै आएको छ । प्रि बजेट एक पटक र पोष्ट बजेट अर्काे पटक । पोष्ट बजेट अन्तर्गत हामीले भन्सार व्यवस्थापन...

  २०७३ साउन २७ गते ५:३७     विकासन्युज

काठमाडौं, २७ साउन । करिडोर मार्फत ब्याजदरलाई धेरै उतार चढाव हुनवाट रोक्न भन्दै राष्ट्र बैंकले हिजो (बुधवार) देखि कार्यान्वयनमा ल्याएको ब्याज दर करिडोरको ब्याजदर अक्सन रेट (लिलाम बढाबढ) भन्दा पनि कम छ । राष्ट्र...

  २०७३ साउन २७ गते ४:०८     विकासन्युज

काठमाडौं, २७ साउन । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७२/७३ मा ३ अर्ब १ करोड खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५२७ प्रतिशतले बढी हो । बैंकले आर्थिक...

  २०७३ साउन २६ गते १४:४४     विकासन्युज

काठमाडौं, २६ साउन । २१७ वटा नगरपालिकामा शहरी जनसंख्या नमूना सर्वेक्षण सम्पन्न भएको छ । केन्द्रीय तथ्याङ्क विभाग (सीबीएस)ले नगरपालिकाहरुको वास्तविक अवस्था पत्ता लगाउन उक्त सर्वेक्षण गरेको हो । नयाँ घोषणा गरिएका नगरपालिकामा शहरी...

  २०७३ साउन २६ गते १२:०७     विकासन्युज

कुनै बेला विजुलीबना पनि देश विकासको कल्पना गर्न सकिन्थ्यो तर अहिले सकिन्न । अहिलेको युगमा त विजुलीबिना कुनै पनि विकास सम्भव छैन । आन्तरिक ऊर्जा सुरक्षाको आवश्यकता र महत्वलाई हालैको भारतीय नाकाबन्दीले झनै पुष्टि...