फोकस

  २०७३ फागुन २१ गते १३:५७     विकासन्युज

रसुवा । रसुवागढी–केरुङ नाकाको मितेरीपुलबाट पारितर्फ चीनको विशाल अध्यागमन कार्यालयको रौनकता र वारितर्फ नेपालमा टिनको छानोमा नेपाल प्रहरी र त्रिपालमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयले नेपालको अस्तव्यस्तताको प्रतिबिम्ब झल्कन्छ । गत वर्ष वैशाख १२...

  २०७३ फागुन २१ गते १३:०५     विकासन्युज

नेपाल दूरसञ्चार प्राधिकरण २०औं वर्षमा प्रवेश गरेको अवसरमा प्राधिकरण स्थापना गर्ने र यस संस्थामा आवद्ध भएर काम गर्ने सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छु । २०५३ सालमा दूरसञ्चार ऐन आएपछि धेरै काम...

  २०७३ फागुन २० गते १६:२८     विकासन्युज

काठमाडौं । सरकारले अायाेजना गरेकाे लगानी सम्मेलनमा करिब सवा १४ खर्ब  रूपैयाँ  लगानीकाे प्रतिवद्धता आएको छ । विहीबार र शुक्रबार राजधानीमा भएको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताबाट यति ठूलो लगानीको प्रतिवद्धता आएको हो ।सम्मेलन...

  २०७३ फागुन २० गते १६:१७     विकासन्युज

काठमाडौं । सरकारले नेशनल ट्रेडिङ लिमिटेडलाई खारेजीमा लैजाने भएको छ । सरकारले यहि चैत महिनाभित्रै कम्पनी खारेजीको प्रक्रिया अघि बढाउन लागेको हो । कम्पनी खारेजीमा लैजानु अघि ३ सय भन्दा बढि कर्मचारीलाई स्वेच्छिक अवकासमा...

  २०७३ फागुन २० गते १२:१८     विकासन्युज

कर्मचारी सञ्चय कोषले वैदेशिक रोजगारमा गएका जनशक्तिको पनि रकम सञ्चित गर्ने भएको छ । वैदेशिक रोजगारमा गएकाहरूको रकम सञ्चित गर्नका लागि कोषले नियमावली तयार पर्दैछ । उक्त नियमावली पास भएपछि यही आउँदो वैशाखदेखि वैदेशिक...

  २०७३ फागुन २० गते ११:४४     विकासन्युज

काठमाडौं । ‘माननिय सभापतिज्यु, भ्रष्टाचार निवारण गर्ने जिम्मेवारी पाएको अख्तियार हिन्दी फिल्म सोलेको गब्बर सिंह हो की मुसा हो बुझ्नै सकिएन, कहिले अख्तियार गब्बर सिंह बन्छ कहिले मुसा जस्तै, यो ठिक भएन, अख्तियारले आफ्नो...

  २०७३ फागुन २० गते ९:४८     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी फिस्टेल एयरले हेलिकोप्टरमा  मात्रै आधा अर्बको लगानी थप गर्दै छ । फिस्टेल गोमा ग्रुप अन्तर्गत संचालन भइरहेको यो कम्पनीले तीनवटा हेलिकोप्टर थप गर्दै छ । फिस्टेल एयरका प्रमुख...

  २०७३ फागुन १९ गते २३:२३     विकासन्युज

काठमाडौं।  ‘हार्नेसिङ इन्भेष्टमेन्ट अपर्च्युनिटिज इन नेपाल’ नारा सहित सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलन राजधानीमा सुरु भएको छ। सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका नेपालीसहित एक...

  २०७३ फागुन १९ गते १७:२०     नारायण पौडेल

काठमाडौं । अर्थमन्त्री कृष्ण बहादुर महराले रोल्पा जिल्लामा गरेको करोडौं रकमान्तर प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अर्थमन्त्री महराले आफ्नो निर्वाचन जिल्ला रोल्पामा खुद्रे आयोजना खडा गरेर ६६ करोड रुपैंयाँ भन्दा...

  २०७३ फागुन १९ गते १५:३२     विकासन्युज

काठमाडौं । बिहीबारदेखि राजधानीमा शुरु भएको लगानी सम्मेलनमा भाग लिन आएको विदेशी पाहुँनालाई सम्बोधन गर्दै सरकार र प्रमुख दलको शिर्ष नेताहरु नेपालमा आर्थिक विकासका एजेण्डामा साझा धारणा विकास भएको बताएका छन् । राजनीतिक विषयमा...

  २०७३ फागुन १९ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति घोषणा भएपछि भावी नेतृत्वको लागि धुर्विकरण तिब्र भएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान र शेखर गोल्छाबीच प्रतिस्पर्धा निश्चित भएको छ । गोल्छाले नेतृत्व...

  २०७३ फागुन १९ गते १०:२४     विकासन्युज

काठमाडौ । प्रत्येक व्यक्तिको स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक हकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद स्थापना गर्ने भएको छ । परिषद्लाई स्वास्थ्य संवन्धी संपूर्ण सेवा तथा संस्थाहरुको मापन,...

  २०७३ फागुन १८ गते १४:५८     विकासन्युज

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि १० लाख भन्दा बढि नगद कारोबारमा रोक लगाउने भएको छ । अर्थ सचिव शान्तराज सुवेदीले १० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने निर्णय मन्त्रिपरिषदले गरिसकेको र...

  २०७३ फागुन १८ गते १४:०८     विकासन्युज

काठमाडौं । पुरात्व विभागले रानीपोखरीको बालगोपालेश्वर मन्दिर निर्माणका लागि टेण्डर आव्हान गरेको छ । विभागले एक करोड २६ लाख १४ हजार ९ सय ९५ रुपैंया(भ्याट बाहेक)का टेण्डर आव्हान गरेको हो । फागुन १२ गते...

  २०७३ फागुन १८ गते ११:१०     विकासन्युज

करिब एक दशकदेखि चाहाना गरिएको पूर्वाधार विकास बैंकले गर्भधारण गरेको छ । तर यो बैंकको जन्म कहिले हुन्छ भन्ने अझै निश्चित छैन । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक निजी साझेदारी मोडलमा पूर्वाधार विकास बैंक...

  २०७३ फागुन १८ गते १०:१६     विकासन्युज

काठमाडौं । सरकारले खानी नीति ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लगानी कर्तालाई यथेष्ठ सुबिधासहितको खानी नीति पारित गरेको हो । नीति अनुसार खानीमा उपयोग हुने यन्त्र तथा उपकरणको आयातमा लाग्ने भन्सारमा व्यापक...

  २०७३ फागुन १७ गते २३:०९     विकासन्युज

काठमाडौं। मदिरा व्यावसायीले सरकारलाई विदेशवाट आयात हुने महंगा रक्सी र चुरोटमा नयाँ ऐनमा व्यवस्था भएअनुसारको मापदण्ड लागु गर्न चुनौति दिएका छन्। आत्मनिर्भर उन्मुख नेपाली मदिरा उद्योगलाई धरासायी बनाउनका लागि स्वास्थ्य मन्त्री गगन थापाको लहडमा...

  २०७३ फागुन १७ गते १७:३९     विकासन्युज

आइएमएफका बिभिन्न अध्ययनहरुले नेपालमा बैंक तथा वित्तिय संस्थाहरुको संख्या धेरै भयो भनेर प्रतिवेदनहरु बुझाईरहेका छन् । यस्तो अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुको संख्या घटाउनु उपयुक्त नै हो । त्यति नै बेला नेपाल राष्ट्र बैंकले...

  २०७३ फागुन १७ गते १६:३७     विकासन्युज

काठमाडौं । ‘२० प्रतिशत प्रक्षेपित कर्जा वृद्धिदर ३१ प्रतिशतसम्म पुग्दा के हेरेर बस्नुभयो, बैंकहरुले रातारात ५० प्रतिशतसम्म व्याजदर बढाए, तपाई के हेरेर बस्नु भो ?’, मंगलबारको अर्थ समिति बैठकमा सांसद रेवती रमण भण्डारीले गभर्नर...

  २०७३ फागुन १७ गते १६:०९     विकासन्युज

काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले आगामी पाँच बर्षभित्रै काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलर भौतिक पुर्वाधार तथा यातायात सचिव धन बहादुर तामाङलाई बोलाएर समितिले आगामी पाँच बर्षभित्रै...