वित्त

  २०७६ वैशाख १७ गते १८:०८     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स लि. र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक महेशराज खरेल र...

  २०७६ वैशाख १७ गते १६:५०     विकासन्युज

काठमाडौँ । नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच मंगलबार शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि दुई पक्षीय सम्झौता भएको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग...

  २०७६ वैशाख १७ गते १५:४७     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख...

  २०७६ वैशाख १७ गते ८:१७     विकासन्युज

काठमाडौं । कस्ट अफ फण्डसँगै आधार ब्याजदरमा आश्चर्य सुधार गर्दै ग्लोबल आईएमई बैंकले ९ महिनामा १८७ करोड रुपैंया खुद मुनाफा कमाएको छ । माघदेखि चैत महिनामा ६४ करोड २७ लाख रुपैंया नाफा कमाउँदा चालु...

  २०७६ वैशाख १६ गते १८:५५     खेम बोलखे

नेपालमा बैंकिङ सेवा शुरु भएको ८ दशक भएको पूरा भएको छ । विक्रम सम्वत् १९९४ कात्तिक ३० गते नेपाल बैंक लिमिटेडले स्थापनासँगै बैंकिङ सेवा शुरु भएको हो । २०१३ वैशाख १४ गते नेपाल राष्ट्र...

  २०७६ वैशाख १६ गते १८:२०     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँशाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३...

  २०७६ वैशाख १६ गते १८:१४     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा ४ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा...

  २०७६ वैशाख १६ गते १७:४५     विकासन्युज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी-५, छेडेदहमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर...

  २०७६ वैशाख १६ गते १७:१०     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ३ को सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको...

  २०७६ वैशाख १६ गते १६:५९     विकासन्युज

काठमाडौँ । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोवार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले...

  २०७६ वैशाख १६ गते १५:०७     विकासन्युज

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले सोमबार सूर्यविनायक, भक्तपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका...

  २०७६ वैशाख १६ गते १५:००     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जनमा २८.५३ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष(आव)को चैत मसान्तमा एक अर्ब ४५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु...

  २०७६ वैशाख १६ गते १०:५०     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र ४ र रौतहत जिल्लामा १ गरी ५ नयाँ शाखा कार्यालयका साथै थप १ शाखारहित बैंकिङ्ग सेवाको आइतबार औपचारिक रुपमा उद्घाटन गरेको छ । काठमाडौं महामनगरपालिका वडा...

  २०७६ वैशाख १६ गते ८:५१     विकासन्युज

काठमाडौं । गुराँस लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)  आजदेखि खुल्ने भएको छ । उक्त लघुवित्तको २ लाख ५० हजार कित्ता साधारण शेयरमध्ये ३८७५ कित्ता कर्मचारी र १२५०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी हुन आउने...

  २०७६ वैशाख १६ गते ८:३८     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको चैतमा बैंकले कामएको नाफा भन्दा यो वर्षको सोही अवधिमा कमाएको नाफामा ३२ करोडले कमी आएको हो । अघिल्लो वर्ष ९ महिनामा २...

  २०७६ वैशाख १५ गते १८:३३     विकासन्युज

काठमाडौँ । नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । सर्लाही जिल्लास्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट...

  २०७६ वैशाख १५ गते १८:२७     विकासन्युज

काठमाडौँ । नेपाल बङ्गलादेश बैक लि. र एसियन लाईफ ईन्स्योरेन्स कं. लि.बीच आइतबार बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका...

  २०७६ वैशाख १५ गते १८:१०     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले भैरहवामा आफ्नो सेवा शुरु गरेको छ । भैरहवा शाखा कार्यालयको उद्घाटन सिदार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, सिद्दार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग ब्यापार संगठन का अध्यक्ष...

  २०७६ वैशाख १५ गते १७:५९     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आइतबारबाट ‘मुक्तिनाथ जीवन बरदान योजना’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम...

  २०७६ वैशाख १५ गते १७:१७     विकासन्युज

काठमाडौँ । मुलुकको समृद्धिका लागि नागरिकलाई वित्तीय पहुँचमा पुर्याइ आर्थिक गतिविधिमा संलग्न गराउने सरकारी लक्ष्यअनुसार अहिलेसम्म ७२४ स्थानीय तहमा आठ हजार बढी बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको छ । वित्तीय संस्था एकापसमा...