वित्त

  २०७६ वैशाख ३ गते १०:१०     विकासन्युज

काठमाडाैं । स्पर्श लघुवित्तले तीन महिनामा आफ्नो नाफा ९ गुणा बढाएको छ । पुस मसान्तमा ६ लाख २१ हजार रहेको स्पर्शको नाफा चैत मसान्तमा आइपुग्दा ६० लाख ३९ हजार पुगेको हो । स्पर्शले प्रकाशन...

  २०७६ वैशाख ३ गते ९:३७     विकासन्युज

काठमाडौं । लामो रस्साकस्सीपछि सिभिल बैंकले दुई वर्षको साधारणसभा एकै पटक बोलाएको छ । २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेशनल लिजिङ फाइनान्स कम्पनीलाई एक्वायर गरेपछि उक्त कम्पनीका शेयरधनीहरुकाे प्रतिनिधित्वकाे सवालमा सहमति नजुट्दा साधारणसभा हुन...

  २०७६ वैशाख ३ गते ८:३२     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले यो आर्थिक वर्षको तेस्रो त्रैमासको नाफा २६ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा लघुवित्तले नाफामा उक्त परिमाणमा वृद्धि गरेको हो । लघुवित्तले चालु आर्थिक...

  २०७६ वैशाख २ गते १८:३६     विकासन्युज

काठमाडौँ । शेयर बजारमा आजदेखि माउण्टेन हाइड्रोपावर लिमिटेडको शेयर कारोबार शुरु भएको छ । नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीको शुरुवाती कारोबारका लागि न्यूनतम रु ९३ र अधिकतम रु २८१ बराबरको मूल्य तोकेको छ ।...

  २०७६ वैशाख २ गते १८:१८     विकासन्युज

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले गोरखा जिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ पालुङटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । पालुङटारमा शाखाकार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२३ पुगेको...

  २०७६ वैशाख २ गते १७:५६     विकासन्युज

काठमाडौँ । पाँच लाख रुपैयाँ भन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । रु...

  २०७६ वैशाख २ गते १७:४९     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि.ले मिति सोमबारदेखि धादिङ जिल्लाको गल्छी गाँउपालिका वडा नं ६, गल्छी स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर शुरु गरेको छ । धादिङ्गको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र...

  २०७६ वैशाख २ गते १७:३४     विकासन्युज

काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन नयाँबर्ष २०७६ बैशाख १ गतेदेखि सीमित अवधिका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ ।...

  २०७६ वैशाख २ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले समृद्धिसँग जोडौ नाता, सबै नेपालीको बैंक खाताको नारा सहित रजत बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता मात्र २५ रुपैयाँमा खाता खोल्न सकिने छ । साथै, बैंकद्वारा १००...

  २०७६ वैशाख २ गते १५:३९     विकासन्युज

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत चैत २३ गते सम्पन्न चौथो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तारा देवी भट्टराई र शिशीर दाहाललाई सञ्चालकमा नियुक्त गरेको...

  २०७६ वैशाख २ गते १३:२०     विकासन्युज

खस्यौली । शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरिद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित...

  २०७६ वैशाख २ गते १३:०७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । २०७६ वैशाख १ गतेदेखि लागु गरिएको उक्त योजनामा बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा...

  २०७६ वैशाख २ गते १२:४५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाता: सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमा खोलिने सो खातामा...

  २०७६ वैशाख २ गते ११:५३     विकासन्युज

काठमाडौं । सेञ्चरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद पछिको सेयरको मूल्य समायोजन भएको हो । सेञ्चुरी...

  २०७५ चैत २९ गते १८:१९     विकासन्युज

काठमाडौं । एनसीसी बैंकले एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल सरकारको  ‘समृद्धिसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता...

  २०७५ चैत २९ गते १८:०५     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेन्ट वार्षिक साधारण सभा सम्पन्न भएसँगै कार्यक्षेत्र विस्तार गर्ने भएको छ । बैंकको छैठौं साधारणमा वित्तीय विवरण पारित गर्दै बैंकले कार्यक्षेत्र तनहुँ र नवलपुर जिल्लामा विस्तार गर्ने प्रस्ताव पारित भएको छ...

  २०७५ चैत २९ गते १३:३७     विकासन्युज

काठमाडौं । अब सिंहदरबारमा पनि राष्ट्रिय बाणिज्य बैंकको कार्यालय खुल्ने भएको छ । राष्ट्रिय बाणिज्य बैंकले नयाँ बर्षका दिनदेखि सिंहदरबारमा शाखा कार्यालय स्थापना गर्न लागेको हो । बैंकले आफ्नो २१८ औं शाखाका रुपमा सिंहदरबार...

  २०७५ चैत २९ गते १३:१६     विकासन्युज

काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआइसी जीवन बीमा कम्पनीले ‘धनवृष्टी’नामक जीवन बीमा योजनाको सुरुवात गरेको छ । कम्पनीले जीवन बीमाको साथमा धनवृष्टी ३–३ बर्षमा भन्ने योजनाको सुरुवात गरेको हो । नयाँ वर्षको आगमनमा...

  २०७५ चैत २९ गते १२:२७     विकासन्युज

काठमाडौं । नयाँ वर्षमा ग्लोबल आइएमई बैंकले बचत सम्बन्धी नयाँ योजना ल्याएको छ । ग्लोबल आइएमई बैंकले ‘समृद्धसँग जोडौं नाता’ सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत “सबै नेपालीको बचत खाता” शिर्षकको नयाँ बचत खाता...

  २०७५ चैत २९ गते १०:३३     विकासन्युज

काठमाडौँ । नागरिक लगानी कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्नका लागि बैंक खोजी गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशित गरी कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी...