वित्त

  २०७९ असार २९ गते १३:१४     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर १६ औं बर्षमा प्रवेश गरेको छ । कम्पनी सोमबार स्थापनाको १५ वर्ष पारेर १६ औं वर्षमा प्रवेश गरेको हो । सिटी एक्सप्रेसले विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा...

  २०७९ असार २९ गते १३:१२     विकासन्युज

काठमाडौं । लामो प्रयासपछि हिमालयन बैंक र सिभिल बैंकबीच एक आपसमा गाभ्न/गाभिने प्रक्रियामा जान सहमति भएको छ। यसअघि आपसमा गाभ्ने/गाभिने प्रक्रिया गर्ने भनिए पनि केही विषयमा कुरा नमिलेर रोकिएको दुई बैंकको मर्जर प्रक्रिया आज हुँदैछ...

  २०७९ असार २९ गते १२:३०     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिएका...

  २०७९ असार २९ गते ११:४८     विकासन्युज

काठमाडाैं । कुमारी बैंकले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजनाहरु ल्याएकाे छ । बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना ल्याएकाे हाे । उक्त मुद्दती...

  २०७९ असार २९ गते ११:३२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा लण्डनमा अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ । बैंकले सोमबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । लण्डनस्थित बैंकको...

  २०७९ असार २९ गते १०:५०     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को अन्तिम त्रैमासिकअघि नै अर्थात जेठ २८ गतेसम्ममा कूल ३ अर्ब रुपैयाँ बराबरको...

  २०७९ असार २९ गते १०:४३     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । सो सम्बन्धमा दुई कम्पनीले असार २९ गते बिहान ८ बजे प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त...

  २०७९ असार २९ गते ९:३९     विकासन्युज

काठमाडौं । मंगलबार हिमालयन बैंकको अन्तिम सेयर प्रतिकित्ता २९९ रुपैयाँका दरले किनबेच भयो । सिभिल बैंकको सेयर प्रतिकित्ता १९६ रुपैयाँमा किनबेच भयो । दुई बैंकको सेयर मूल्य अन्तर प्रतिकित्ता १०३ रुपैयाँ छ । हिमालयन...

  २०७९ असार २९ गते ७:४०     विकासन्युज

काठमाडौं । चार महिना लामो प्रयासपछि हिमालयन बैंक र सिभिल बैंकबीच मर्जमा जाने सहमति जुटेको छ । मर्जमा सेयर स्वाप रेसियो १००ः८१ हुने भएको छ । मर्जपछि १०० कित्ता सेयर हुने सिभिल बैंकका लगानीकर्ताले...

  २०७९ असार २८ गते १९:५७     विकासन्युज

काठमाडौं । सनराइज बैंकको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा...

  २०७९ असार २८ गते १८:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले माइक्रोफाइनान्सहरु माइक्रोकै ठाउँमा रहनुपर्ने बताएका छन् । मंगलबार लघुवित्त संस्थाका छाता संगठन माइक्रोफाइनान्स एशोसिएशन अफ नेपालले आगामी मौद्रिक नीतिको बारेमा छलफल कार्यक्रममा बोल्दै उनले...

  २०७९ असार २८ गते १८:०४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झाैता भएकाे छ । बैंक र वालेटबीच भिसा डेबिट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको...

  २०७९ असार २८ गते १७:१३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण...

  २०७९ असार २८ गते १७:०३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले क्यास रिसाइक्लर सेवाको शुभारम्भ गरेको छ । यस सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा नगद रकम सोझै मेसिनबाट बैंक खातामा जम्मा गर्न सक्नेछन् । यस मेसिनबाट १,००० र ५०० दरका नोटहरू...

  २०७९ असार २८ गते १६:०५     विकासन्युज

काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको मणिग्राम र रुद्रपुर, कपिलवस्तुको जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखांचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङ्गजिल्लाको घोराही र कैलालीजिल्लाको अत्तरियामा...

  २०७९ असार २८ गते १४:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब चार दिन मात्रै बाँकी छ । बैंक तथा वित्तीय संस्थाहरु हिसाब–किताब मिलानमा व्यस्त छन् । बैंकहरु असार मसान्तमा सबै हिसाबकिताब गरेर चालु आर्थिक वर्षको वित्तीय विवरण ल्याउने...

  २०७९ असार २८ गते १४:३५     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको छ । बैंकले मंगलबार करिब २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपेको हो । बढ्दो जलवायू परिवर्तनलाई मध्यनजर गर्दै वृक्षारोपण गरेको बैंकले जनाएको छ...

  २०७९ असार २८ गते १३:००     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले करिव १८ अर्ब रुपैयाँको कर्जा प्रिमियम मूल्यमा बिक्री गरेको छ । बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्राइम कमर्शियल बैंक, सिटिजन्स बैंक इन्टरनेशनलसहित ४ वटा वाणिज्य बैंकलाई कृषि कर्जा...

  २०७९ असार २८ गते १२:३४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले दुई ठाउँमा निस्शुल्क आँखा शिविर सम्पन्न गरेको छ । बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर संचालन गरेको...

  २०७९ असार २८ गते १२:२४     विकासन्युज

काठमाडौं । मंगबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को सेयर कारोबार असार २८ गतेदेखि रोक्का गरिदिएको हो ।...