बैंक

  २०७५ मंसिर १९ गते १४:३३     विकासन्युज

काठमाडौं । नेपाल भारत सिमा रहेका भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ्ग कारोवार शुरु गर्ने सम्बन्धी सम्झौंता भएको छ । भन्सार बिभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले...

  २०७५ मंसिर १९ गते ११:४०     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी करसहित...

  २०७५ मंसिर १९ गते ११:०२     विकासन्युज

काठमाडौं । गण्डकी बिकास बैंक र सूर्य लाईफ इन्स्योरेन्स बीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा...

  २०७५ मंसिर १९ गते ७:२१     विकासन्युज

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले आजदेखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले ६ लाख कित्ता साधारण शेयर अंकित मूल्य रु १०० मा बिक्री गर्न लागेको हो । उल्लेखित शेयरमध्ये ३०००० कित्ता म्युचअल फण्ड र...

  २०७५ मंसिर १८ गते १८:११     विकासन्युज

काठमाडौं । जनता बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत ब्याज दिने भएको छ । बैंकले मासिक ब्याज भुक्तानी पाउने गरि जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजमा निक्षेप आव्हान गरेको हो । यो योजना मंसिर...

  २०७५ मंसिर १८ गते १६:४९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर...

  २०७५ मंसिर १८ गते १५:५२     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्धारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिभिल  बैंक लिमिटेडबीच  ‘आइएमई पे’ सम्झौता भएको छ । साेमबार मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएका हो । आइएमई...

  २०७५ मंसिर १८ गते १३:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बोनस सेयर पाउने भएपछि सो बैंकका लगानीकर्ता निकै लाभान्वित भएको देखिन्छ । मंगलबार बैंकले नेप्सेमा एक...

  २०७५ मंसिर १८ गते १३:२८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मंगलबार आयोजित एक कार्य सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद...

  २०७५ मंसिर १८ गते १३:०४     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक बीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ...

  २०७५ मंसिर १८ गते ११:५१     विकासन्युज

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धानमा विशेष छुट पाउँने भएको छ । छुटसँगै सुविधा पाउने गरि नबिल बैंक र केडीईसीएच बिच सम्झौता...

  २०७५ मंसिर १७ गते १९:२४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । मंसिर १७ गते बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई नायब प्रमुख कार्यकारी...

  २०७५ मंसिर १७ गते १७:३०     विकासन्युज

                काठमाडौं । जनता बैंक नेपाल र युनाइटेड इन्स्योरेन्स कम्पनी बीच बैकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर क्षेत्री र...

  २०७५ मंसिर १७ गते १६:२२     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले हस्ताक्षर गरेका छन्...

  २०७५ मंसिर १७ गते १५:२७     विकासन्युज

काठमाडौं । सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गर्ने भएकाे छ ।   नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरण अनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै...

  २०७५ मंसिर १७ गते १३:४४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको क्षेत्रिय कार्यालय विरगंज र शाखा कान्तिपथ मकवानपुरको संयुक्त आयोजनामा स्वास्थ्य परीक्षण तथा बाली, पशु संरक्षण कार्यक्रम संचालन गरिको छ । आयोजित कार्यक्रममा कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगंजका निर्देशक...

  २०७५ मंसिर १७ गते १२:५१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका वडा नं ८, कावासोतीमा औपचारिक रुपमा शाखा संचालन गरेको छ । प्रमुख अतिथि कावासोती नगरपालिका वडा नं ८ का...

  २०७५ मंसिर १७ गते १२:१४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धि पोलि प्याथल्याब बिच सहकार्य सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट उक्त ल्याबका...

  २०७५ मंसिर १७ गते १०:४०     विकासन्युज

काठमाडौं । कुमारी बैंकले १२.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिले लगानीकर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण...

  २०७५ मंसिर १६ गते १८:१५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभावलार्इ बच्चाको दाँत आउने बेलामा पखाला लागेको अवस्थासँग तुलना गरेका छन् ।  उनले भने, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक...