बैंक

  २०७५ कार्तिक २७ गते ७:५०     विकासन्युज

काठमाडौं । सेयर कारोबार गर्नको लागि सेयर ब्रोकर कार्यालय जानु नपर्ने भएको छ । कारोबार रकम राफसाफ तथा फस्र्योटको काम पनि घरबाटै गर्न सकिने भएको छ । सेयर खरिदबिक्री आदेश अनलाइनबाट गर्न सकिने व्यवस्था...

  २०७५ कार्तिक २६ गते १४:०९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खु स्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले...

  २०७५ कार्तिक २६ गते १३:५९     विकासन्युज

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद पछि १६.११ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद जारी पश्चात कायम हुन आउने पुँजीमा सो मात्रा अर्थात २ करोड...

  २०७५ कार्तिक २६ गते १३:२०     विकासन्युज

काठमाडौं । अब महालक्ष्मी विकास बैंक लिमिटेड बाटै सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा पाइने भएको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने...

  २०७५ कार्तिक २६ गते ९:४९     विकासन्युज

काठमाडौं । सिनर्जी फाइनान्सलाई आफुमा गाभेपछि वेष्ट फाइनान्स कम्पनीको वित्तीय परिसूचकहरुमा भारी सुधार देखिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि वेष्टले सिनर्जीलाई आफूमा गाभेको थियो । ३ महिनाको अवधिमा बैंकको निक्षेप २ अर्ब...

  २०७५ कार्तिक २६ गते ८:१३     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकमा विलयका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा १३२ प्रतिशतले बढाएर ८ करोड ६८ लाख पुर्याएको छ । बैंकले अघिल्लो...

  २०७५ कार्तिक २५ गते १३:५५     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंक एक्विजिशन(प्राप्ति)को लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । यो सहमतिसंगै अब यो प्रकृयाले तिव्रता पाउने कम्पनीले जनाएको छ । अब सैद्धान्तिक सहमति पाएको...

  २०७५ कार्तिक २५ गते ११:४८     विकासन्युज

काठमाडौं। स्थानीय तहमा बैंक स्थापना भएपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको छ । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा बैंक पु¥याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो। सङ्घीय...

  २०७५ कार्तिक २५ गते ११:१९     विकासन्युज

काठमाडौं। स्ट्याडर्ड चार्टर्ड बैंकले सेयरधनीलार्इ १७.५ प्रतिशत नगद लाभांसकाे प्रस्ताव गरेको छ। बैंकको ३७६औ संचालक समितिको बैंठकले शनिवार गत आर्थिक वर्षको नाफाबाट नगद लाभांस दिने निर्णय गरेको हो। बैंकले गत आर्थिक वर्षमा दुर्इ अर्ब...

  २०७५ कार्तिक २५ गते ११:१०     विकासन्युज

झापा । अर्थमन्त्री डा युवराज खतिवडाले पढेलेखेका युवाहरु वैदेशिक रोजगारीका लागि विदेशिनु नपर्ने दावी गरेका छन् । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा व्याज अनुदान वितरण कार्यक्रम’...

  २०७५ कार्तिक २५ गते १०:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज अनुदानसहितको सहुलियत कर्जा लिई उद्यम गर्न सार्वजनिक आह्वान गरेको छ । राष्ट्र बैंकले शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक...

  २०७५ कार्तिक २५ गते ९:३०     विकासन्युज

काठमाडाैं । बैकिङ्ग फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्यूूट अफ नेपाल र बंगलादेश इन्ष्टिच्यूूट अफ बैंक म्यानेजमेन्ट बीच बैकिङ्ग तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दीर्घकालीन रुपमा सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा एक समारोहका बीच ढाकास्थित बंगलादेश...

  २०७५ कार्तिक २५ गते ८:०३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले देशभर रहेका आफ्ना कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिने भएको छ । सो कार्यक्रमका लागि इच्छुक बीमा कम्पनीहरुले उक्त स्वास्थ्य बीमा कार्यक्रमका लागि प्रस्ताव पेश गर्न बैंकले...

  २०७५ कार्तिक २० गते १८:०५     विकासन्युज

काठमाडौं । अब निजी सवारी साधनहरुको खरिदकर्ताले शुरुमै ५० प्रतिशत रकम तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका जारी गर्दै सवारी कर्जाको डाउन पेमेन्टलाई ५० प्रतिशतमा झारेको हो । केन्द्रिय बैंकले १६...

  २०७५ कार्तिक २० गते ९:१५     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको नाफा १६८ प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा नाफामा उक्त मात्रामा बढोत्तरी भएको हो ।...

  २०७५ कार्तिक २० गते ८:४४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा बैंकले नियामकीय समायोजनपछिको नाफा (फ्रि प्रोफिट) ३४...

  २०७५ कार्तिक १९ गते १७:२८     विकासन्युज

काठमाडौं । अब नेपाल बङ्गलादेश बैंक लिमिटेडबाटै सुर्य लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । सोमबार दुई संस्थाबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत...

  २०७५ कार्तिक १९ गते १५:५५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले शुभ दिपावलीको पावन अवसरमा नेपाली नारीहरुको लागि फेरी “चमत्कारीक बचत खाता” योजना संचालनमा ल्याएको छ । बैंकले सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारीक विशेषताहरु भएको उक्त बचत खाता संचालनमा...

  २०७५ कार्तिक १९ गते १३:०९     विकासन्युज

काठमाडौं । कन्काई विकास बैंकको १२औँ वार्षिक साधारणसभा आगामी मंसिर १० गते बस्ने भएको छ । सो प्रयोजनको लागि बैंकको आगामी कात्तिक २८ गते बुक क्लोज हुने निर्णय गरेको छ । उक्त निर्णय गत...

  २०७५ कार्तिक १९ गते १०:२९     विकासन्युज

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रस्तावित २५ प्रतिशत लाभांश पारित गरेको छ । माइक्रोफाइनान्सको कार्तिक १७ शुक्रबार सम्पन्न सातौंैं वार्षिक साधारण सभाले संस्थाको चुक्ता पूँजी रु १० करोड १० लाख ८८ हजारको...