बैंक

  २०७७ पुष २० गते १०:५९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ९३ औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा...

  २०७७ पुष २० गते १०:३२     विकासन्युज

काठमाडौं । महिन्द्राकाे गाडी किन्न माछापुच्छ्रे बैंकले सहुलियतपुर्ण सवारी कर्जा दिने भएकाे छ । आइतबार बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बिच सहुलियतपुर्ण सवारी कर्जा दिने सम्झौता भएको हाे । उक्त...

  २०७७ पुष २० गते १०:१८     विकासन्युज

काठमाडाैं । विभिन्न अनलाइन मिडियाहरूमा “नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे” जस्तो समाचार प्रकाशित भएकोमा नबिल बैंकले आपत्ति जनाएकाे छ । बैंकका प्रमुख कार्यकारी अधिक्रित अनिल केशरी शाहले यस्ता समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै...

  २०७७ पुष २० गते ८:१२     तुलसीराम गौतम

कोभिड–१९ एउटा रोगको रुपमा मात्र देखापरेको होइन, यसले महामारीको रुप लियो । यसले मानिसमा ठूलो त्रास सिर्जना गरेको छ । सरकारले पनि मानिसलाई घरबाट ननिस्कन अपिल गर्यो । सर्वसाधारण पनि अत्यावश्यक अवस्थामा बाहेक घरबाट...

  २०७७ पुष १९ गते १५:१९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्गजा जिल्लाको पुतलीबजारमा केन्द्रीय...

  २०७७ पुष १८ गते ११:११     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमानै बैंक पूँजी, व्यवसाय, शाखारसञ्जाल समेतका हिसाबले नेपालकै ठुलो तथा मजबुत बैंक बनेको छ । बैंकको हाल चुक्ता...

  २०७७ पुष १७ गते २०:५३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिम चौकमा आफ्नो १००औं शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त...

  २०७७ पुष १७ गते १५:३२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई उक्त...

  २०७७ पुष १७ गते १५:१७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले कपिलवस्तु स्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज...

  २०७७ पुष १७ गते १४:३२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले काठमाडौं र इलाममा थप शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले काठमाडौं चोभारमा र इलामको चिसोपानी, पञ्चमीबजारमा यहि पुस १५ गतेबाट १०५ र १०६ औं शाखारहित बैंकिङ्ग सेवा...

  २०७७ पुष १७ गते ११:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको कामु सीईओमा जोशीलाई नियुक्त गरेको हो । नवनियुक्त...

  २०७७ पुष १६ गते १७:००     विकासन्युज

काठमाडौं । दया फाउन्डेसनको “युथ म्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्पर्धात्मक कार्यक्रमको मुख्य प्रायोजन सिभिल बैंकले गर्ने भएको छ । युवाहरुलाई लक्षित गर्दै ल्याइएको यस प्रतिस्पर्धात्मक कार्यक्रमकाे प्रायोजन सिभिल बैंकले गर्ने भएको हो । यस...

  २०७७ पुष १६ गते १३:५५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा दिने भएको हो । बिहिबार बैंक...

  २०७७ पुष १६ गते १२:३६     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आगामी पुस २१ गते बुक क्लोज हुने भएको छ । बैंकको वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज हुन लागेको हो । बैंकको आगामी...

  २०७७ पुष १६ गते ११:४७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले बैंकको ग्राहकहरुलाई लक्षित गरी रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट...

  २०७७ पुष १६ गते ११:४६     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गर्ने भएको छ । उक्त प्रकृयाको लागी दुई संस्थाबीच पुस १५ गते नै प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी...

  २०७७ पुष १५ गते १८:४२     विकासन्युज

काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए...

  २०७७ पुष १५ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । बैंकले बुधबारबाट लागु हुने गरी साे सेवा सुरु गरेकाे हाे । नेपाल बैंकका देशभरका...

  २०७७ पुष १५ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक ९एडिबी०सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट...

  २०७७ पुष १५ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबार मार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले...