बैंक

  २०७८ फागुन २६ गते १४:०५     हरिकृष्ण जोशी

एक दिन कार्यकक्षमा काम गरिरहेको बेला फोनको घण्टी बज्यो । मैले उठाएँ । उताबाट प्रश्न आयो कहाँ छस ? मैले अफिसमै छु भनेपछि तँलाई तेरो अफिस भेटन आएँ भन्यो र फोन काट्यो । लगभग...

  २०७८ फागुन २६ गते ११:१८     शिव सत्याल

काठमाडौं । विदेशी मुद्रा अपचनमा संलग्न रहेको पाइएको इकमर्श साइड दराज डटकम डटएनपीले प्रत्यक्ष रुपमा अमेरिकी डलर विक्री गर्न भने रोकेको छ । नेपालीलाई खुल्लेआम डलर विक्री गरिरहेको दराजले विकासन्युजमा समाचार आएपछि डलर विक्री...

  २०७८ फागुन २५ गते १७:३०     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको छ । बैंकको सुर्खेत शाखाले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका वडा नं। २ डोप्कामा रहेको उक्त विद्यालयका...

  २०७८ फागुन २५ गते १५:३३     शिव सत्याल

काठमाडौं । इकमर्श साइड दराज डटकम डटएनपी विदेशी मुद्रा अपचनमा संलग्न भएको पाइएको छ । दराजले प्रिमियम मूल्यमा अमेरिकी डलर लगायतका विदेशी मुद्रा विक्री गरिरहेको पाइएको हो । सो इकमर्श साइडमा उल्लेख भए अनुसार...

  २०७८ फागुन २५ गते १४:३९     विकासन्युज

काठमाडाैं । सनराइज बैंकले नारी बचत खातामा खाेल्नेहरुलाई विशेष सुविध दिने भएकाे छ । बैंकले यस्ता खाता खाेल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा १० हजार रुपैयाँ दिने भएको हो । यसका साथै यस खातामा घातक...

  २०७८ फागुन २५ गते १३:३५     विकासन्युज

कटारी । ग्लोबल आइएमई बैंकको कटारी शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।मंगलबार बैंकले अध्यक्ष चन्द्रप्रसाद ढकाल, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ लगयतको उपस्थितीमा शाखाको उद्घाटन गरेको हो । कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान...

  २०७८ फागुन २५ गते १२:४०     विकासन्युज

काठमाडौं । नेष्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्थाका प्रबन्ध सञ्चालक विश्वप्रकाश प्रसाईंले राष्ट्र बैंकले लघुवित्तहरुलाई टुहुरो बनाएको गुनासो गरेका छन् । मंगलबार नेष्डो सम्वृद्ध लघुवित्तको सेयर बाँडफाँट तथा सञ्चारकर्मी अन्तर्किया कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्र...

  २०७८ फागुन २५ गते १२:१३     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले कपिलवस्तुस्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । बैंकले कैलाश आश्रम धामद्धारा संचालित...

  २०७८ फागुन २४ गते २१:१६     विकासन्युज

काठमाडौं । विदेशी मुद्राको संकट भोगिरहेको श्रीलङ्काले डलरमा रेमिट्यान्स पठाउने नागरिकलाई प्रति डलर ३८ रुपैयाँ बढी दिने भएको छ । श्रीलङ्का सरकारले अनुमति प्राप्त बैंक तथा अन्य औपचारिक च्यानलमार्फत् अमेरिकी डलर पठाउने श्रीलङ्काका विदेशमा...

  २०७८ फागुन २४ गते १२:२१     विकासन्युज

काठमाडौं । विदेशी मुद्राको संचिति बढाउने राष्ट्र बैंकको योजनालाई अमेरिकी डलर थप बलियो हुँदा राहत मिलेको छ । अहिले अमेरिकी डलरसँग नेपाली रुपैयाँ सम्भवतः इतिहासकै सबैभन्दा कजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजको...

  २०७८ फागुन २४ गते ११:४८     विकासन्युज

काठमाडाैं । नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । यस याेजना अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान गर्नेछ ।...

  २०७८ फागुन २४ गते १०:१९     विकासन्युज

काठमाडौं । जीवन के हो ? मैले यो प्रश्न ग्लोबल आईएमई बैंककी चिफ मार्केटिङ म्यानेजर शान्ता सिवाकोटीलाई सोधेँ । उनले जवाफमा भनिन्, ‘जीवन व्यक्तिको च्वाइस हो,’ उनले अझ प्रष्ट पार्न खोजिन्, ‘जीवन जन्म र...

  २०७८ फागुन २४ गते ८:४८     विकासन्युज

काठमाडाैं । झापा, दमकका गजेन्द्रबिक्रम कटुवाल गत वर्षको लकडाउनमा एक्कासी मुटुको भल्बमा समस्या आयो । ४५ वर्षे कटुवालको गंगालाल अस्पतालमा मुटुको अप्रेसन भयो । उपचारमा २० लाखभन्दा धेरै खर्च लाग्यो । कतारमा २० वर्ष...

  २०७८ फागुन २३ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ,...

  २०७८ फागुन २३ गते १८:११     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट नेपाल आइडलमा भोट गर्न सकिने भएकाे छ । ग्लोबल आइएमई बैंकका ग्राहकले बैंककाे एप ग्लोबल स्मार्ट प्लस प्रयाेग गरी नेपाल आइडल सिजन ४ का आफूलाई मनपरेको प्रतियोगीलाई भोट गर्न पाउने भएका...

  २०७८ फागुन २३ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले महिला वर्गलाई लक्षित गरी समृद्व नारी रिकरिंग निक्षेप खाता योजना ल्याएको छ । बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा इन्स्योरेन्स सुविधासमेतको नयाँ निक्षेप खाता योजना संचालनमा ल्याएको हो । मासिक न्युनतम २५ हजारमा र...

  २०७८ फागुन २३ गते १६:५८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको पकडी शाखाले ईलाका प्रहरी कार्यालयलाई शुद्ध खानेपानी लागी विद्युतिय आरओ प्लान्ट हस्तान्तरण गरेको छ । बैंकले एक शाखा, एक सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी कार्यलयलाई आरओ प्लान्ट हस्तान्तरण गरेको हो । स्वस्थ जीवनयापनकालागी शुद्ध खानेपानी अति...

  २०७८ फागुन २३ गते १६:५८     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार माघ महिनाको तुलनामा फागुन तेस्रो सातासम्म बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको हो । माघ महिनाको अन्तिमसम्म कुल ४३ खर्ब ११...

  २०७८ फागुन २३ गते १६:०५     विकासन्युज

काठमाडौं । पैसा नभएको चेक काट्ने टोखाको सुदिप थापा पक्राउ परेका छन् । प्राइम कमर्सियल बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले डिल्लीबजारबाट पक्राउ गरेको हो । ३४ वर्षिय थापाले निजलाई पैसा नभएको...

  २०७८ फागुन २३ गते १४:४३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्सा जिल्ला वीरगंजमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी एंव बैंकका अध्यक्ष डा। विरेन्द प्रसाद महतोले संयुक्त रुपमा उक्त शाखाको समुद्घाटन गरेका...