बैंक

  २०७९ कार्तिक २८ गते १८:२८     विकासन्युज

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू...

  २०७९ कार्तिक २८ गते १८:०८     विकासन्युज

काठमाडाैं । लक्ष्मी बैंकले फिफा विश्वकपलाई लक्षित गर्दै बचत गरों, च्याम्पियन बनौं याेजना ल्याएकाे छ । बैंककाे अनुसार याे याेजना मंसिर ४ देखि पुस १६ गते सम्म संचालन हुनेछ । यस याेजना अन्तर्गत यस अवधिमा बचत...

  २०७९ कार्तिक २८ गते १६:२०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ३० लाख थान ऋणपत्र कार्त्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो । ‘१० प्रतिशत केबीएल डिबेन्चर २०८९’ सूचीकरणको लागि नेप्से...

  २०७९ कार्तिक २८ गते १६:०५     विकासन्युज

काठमाडाैं । नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा काठमाडाैं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल बैंक यही कार्तिक ३० गते ८६ औं वर्षमा प्रवेश गर्दैछ ।...

  २०७९ कार्तिक २८ गते १४:३२     विकासन्युज

काठमाडौं । मंसिर महिनाको ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स एशोसियसन (एनबिए) को बैठक मंगलबार बिहान बस्ने भएको छ । मंसिर महिनाका लागि ब्याजदर निर्धारण गर्न मंगलबार बिहान बैंकर्स संघको बैठक बोलाएको एक बैंकका प्रमुख...

  २०७९ कार्तिक २८ गते १३:३९     सीआर भण्डारी

काठमाडौं । प्रभु र सेञ्चुरी बैंकको डीयू डेलिजेन्स (डीडीए) रिपोर्टमा स्वाप रेसियो १० प्रतिशत भन्दा बढीको फरक आएको छ । मूल्यांकनकर्ताले सम्पति, दायित्व तथा कारोबारको मूल्याङकन र अन्य विविध पक्षहरुको समेत मूल्याङकन गरी सिफारिस...

  २०७९ कार्तिक २७ गते १९:०९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंस्थित केन्द्रिय कार्यलयमा मुल समारोह गरी वार्षिकोत्सव समापन गरेको छ । बैंकले सप्तहाव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आफ्नो १६ औं वार्षिक उत्सवको मनाएको छ । बैंकले कार्तिक २१ गते देखि...

  २०७९ कार्तिक २७ गते १८:२८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको  राइनास नगरपालिका वडा नं ४ मा विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याईसकेको छ...

  २०७९ कार्तिक २७ गते १७:३७     विकासन्युज

काठमाडाैं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ । बिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण...

  २०७९ कार्तिक २७ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेका वाणिज्य बैंकहरुलाई विभिन्न चेतावनी दिएर मर्जरका लागि थप जिम्मेवार बनाउने प्रयत्न गरेको छ । यसअघि अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवृति...

  २०७९ कार्तिक २७ गते १४:०२     विकासन्युज

काठमाडौं ।  ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको...

  २०७९ कार्तिक २७ गते ११:१२     विकासन्युज

काठमाडौं । मर्जरको सम्झौता गरेका १० वटा वाणिज्य बैंक अहिले डीयू डेलिजेन्स रिपोर्ट (डीडीए) रिपोर्ट तयार पार्नमा व्यस्त भएका छन् । अधिकांश बैंकहरु डीडीए रिपोर्ट तयारमा अन्तिम अवस्थामा पुगेका छन् भने नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक र...

  २०७९ कार्तिक २७ गते ६:००     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ कार्तिक २५ गते १७:११     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ । सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो शाखाको उद्घाटन...

  २०७९ कार्तिक २५ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ महिनासम्म १९ अर्ब भन्दा ब्याज अनुदान प्रदान गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि प्रवाह गरिएको कुल ब्याज अनुदान १९ अर्ब ३२ करोड ३० लाख रुपैयाँ खर्च गरेको...

  २०७९ कार्तिक २५ गते १५:४९     विकासन्युज

काठमाडौं ।  सानिमा बैंकले काठमाडौंको सितापाइलामा पनि सेवा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले कार्तिक २५ गते  संयुक्त रुपमा गरेका...

  २०७९ कार्तिक २५ गते १५:३२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेबिट कार्डका ग्राहकहरुलाई बिना झण्झट...

  २०७९ कार्तिक २५ गते १०:४७     सीआर भण्डारी

काठमाडौं । हाल करिब एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक, ग्लोबल आइएमई–बैंक अफ काठमान्डू, हिमालयन बैंक-सिभिल बैंक, प्रभु बैंक-सेञ्चुरी बैंक र कुमारी बैंक-एनसीसी बैंक मर्जर सम्झौता गरेर मर्जको तयारी...

  २०७९ कार्तिक २५ गते १०:३८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...

  २०७९ कार्तिक २४ गते १८:१४     विकासन्युज

काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ देखि लागू हुनेछ । उक्त सम्झौता...