बैंक

  २०७९ कार्तिक २४ गते ८:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा साढ २ खर्ब रुपैयाँ बराबरको ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै थप...

  २०७९ कार्तिक २३ गते १९:२३     विकासन्युज

म्याग्दी । धवलागिरि गाउँपालिका-४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । हाइड्रो भिलेज प्रालिले बनाउन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा पाँच कम्पनीले करिब...

  २०७९ कार्तिक २३ गते १६:४३     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको...

  २०७९ कार्तिक २३ गते ७:५७     विकासन्युज

काठमाडौं । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैंकले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैंकहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैंकले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको १ अर्ब...

  २०७९ कार्तिक २२ गते १८:३२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा ग्राहकको लागि वेबसाइट मार्फत च्याटबट सेवा ुसिटिजन्स साथीको’ शुभारम्भ गरेको छ । यस नयाँ सेवा मार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै...

  २०७९ कार्तिक २२ गते १८:११     विकासन्युज

काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने बर्दिया गुलरियाका नगरपालिका(१२ बस्ने ईदु साई पक्राउ परेका छन् । मंगलबार साई लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला बर्दिया गुलरिया नगरपालिका-०६ बाट पक्राउ परेको हुन् । उच्च अदालत पाटनले उनलाई बैशाख...

  २०७९ कार्तिक २२ गते १५:३६     सीआर भण्डारी

काठमाडौं । सोमबार कुमारी बैंकको २२औं साधारणसभा सम्पन्न भयो । सो साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको लाभांश पारित गर्यो भने एनसीसी बैंकसँग गरेको मर्जर सम्झौतालाई अगाडि बढाउन अख्तियारी समेत दियो । साधारणसभाले...

  २०७९ कार्तिक २२ गते १५:१७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । यस नयाँ सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी...

  २०७९ कार्तिक २१ गते १९:१८     विकासन्युज

काठमाडौं । कामना सेवा बैंकले १६ औं वार्षिकाेत्सव सप्ताहकाे पहिलाे दिन वित्तिय साक्षरता कार्यक्रम गरी सम्पन्न गरेकाे छ । बैंकले सातै प्रदेशमा रहेकाे ३५ शाखामार्फत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे हाे । वार्षिक उत्सवलाई साप्ताहिक...

  २०७९ कार्तिक २१ गते १८:२८     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच ११:११ काे अभियानकाे लागि सम्झाैता भएकाे छ । उक्त सम्झाैतामा बैंककाे तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर...

  २०७९ कार्तिक २१ गते १६:३४     विकासन्युज

काठमाडाैं । लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिबीच सम्झौता भएको छ । बैंक र विद्यालयबीच सेवा सुविधा आदान प्रदान गर्ने सम्झाैता भएकाे हाे । सो...

  २०७९ कार्तिक २१ गते १५:५०     विकासन्युज

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । नेपाल बैंकर्स एशोसिएसन (एनबीए)का अनुसार कार्त्तिको तेश्रो सातामा बैंकहरुको निक्षेप २१ अर्बले बढेको हो । दोश्रो साता ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको बैंकहरुको...

  २०७९ कार्तिक २१ गते १५:३७     विकासन्युज

काठमाडौं । कुमारी बैंकको वार्षिक साधारणसभाले एनसीसी बैंकसँग मर्जरमा जानका लागि अख्तियारी दिएको छ । बैंकको सोमबार भएको २२औं वार्षिक साधारणसभाले विशेष मर्जरमा जानका लागि अख्तियारी दिएको हो । कुमारी र एनसीसी बैंकले गत असोज ९...

  २०७९ कार्तिक २१ गते १५:१२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र दराजबीच दराजको ११ः११ अफरमा बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११...

  २०७९ कार्तिक २१ गते १२:५७     विकासन्युज

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् घरजग्गा क्षेत्र केही कडाइ गरेपनि बैंक तथा वित्तीय संस्थाहरुले भने घरजग्गा कर्जा बढाउँदै लगेका छन् । सरकार र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पनि घरजग्गा कर्जामा कडाइ...

  २०७९ कार्तिक २१ गते ११:३२     विकासन्युज

काठमाडौं । कुमारी बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको छ । सोमबार भएकाे वार्षिका साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश...

  २०७९ कार्तिक २१ गते १०:५९     सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई सेयरधितो कर्जा प्रवाह नगर्दा समस्या भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायम रहेका बेलामा लगानीकर्ताले ऋण पाउन नसकेका हुन् । जसको प्रत्यक्ष असर सेयर बजारमा...

  २०७९ कार्तिक २१ गते ९:१७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक...

  २०७९ कार्तिक २१ गते ८:५१     विकासन्युज

काठमाडौं । नेपाल बैंकले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरिसेवा सुरु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी बैंकको नवनिर्मित भवन दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदारले उद्घाटन गरेका हुन् । उद्घाटन...

  २०७९ कार्तिक २१ गते ८:३७     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको २२ लाख ३३ हजार २०२ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका विभिन्न ९ जना...