बजार

  २०८० चैत १४ गते १२:५२     विकासन्युज

बाँके ।  गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा केही वर्षयता भारतले गरेको अवरोध हटेपछि नेपाली...

  २०८० चैत १२ गते ९:०६     विकासन्युज

ताप्लेजुङ । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरू यसतर्फ आकर्षिक भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थालेका छन् ।...

  २०८० चैत ११ गते ११:१३     विकासन्युज

भोजपुर । ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छीन् । बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजारसम्म...

  २०८० चैत ११ गते ९:३१     विकासन्युज

काठमाडौं । रियलमीको रियलमी सी–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला २१ हजार ९९९ मा उपलब्ध रहेको ६ जिबी प्लस ६४ जिबी स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४९९ हुने भएको...

  २०८० चैत ९ गते ११:०४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला १३ सय...

  २०८० चैत ८ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । गत फागुन २७ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ...

  २०८० चैत ७ गते १७:३७     विकासन्युज

चितवन । चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् । हाल...

  २०८० चैत ६ गते ११:०८     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला सात सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ कायम भएको छ...

  २०८० चैत ५ गते १२:५७     विकासन्युज

काठमाडौं । टिसिएलले नेपालको सबैभन्दा ठूलो ९८ इन्चको क्युडि–मिनी एलईडि टिभी ल्याएको छ । उपभोक्ता इलेक्ट्रोनक्सि र स्मार्ट टेक्नोलोजीमा विश्वव्यापि अग्रणी टिसीएलले नेपालमा पहिलो पटक घरेलु मनोरञ्जनमा आफ्नो नयाँ आविष्कार ९८ इन्चको क्युडि-मिनी एलईडि...

  २०८० चैत ५ गते ११:५०     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक लाख २५ हजार मूल्य...

  २०८० चैत ४ गते १६:११     विकासन्युज

काठमाडौं । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ । यस क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्री फोन नं...

  २०८० चैत ४ गते १४:४४     विकासन्युज

काठमाडौं । एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्स प्रा.लि.ले निर्माण चौधरीलाई १५१ प्रतिशतसम्म लाभांश खुवाएको छ । कम्पनीले आफ्ना सेयरधनी निर्माण चौधरी र वरुण चौधरीलाई विगतका दुई आर्थिक वर्षमा १५१ प्रतिशतसम्म लाभांश खुवाएको हो...

  २०८० चैत ४ गते १४:१५     विकासन्युज

काठमाडौं । कोका-कोलाले नेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ । शुक्रबार काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ  इज कुकिङ’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द...

  २०८० चैत ४ गते १२:३२     विजेता कर्ण

काठमाडौं । रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन् । त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै ठाउँमा देशैभरका मौलिक स्वाद चखाउनु सजिलो पक्कै होइन । सुमन र राधिका दाहालको अथक...

  २०८० चैत ४ गते ११:५६     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले ओरालो लागेको हो । महासङ्घका अनुसार आजका लागि छापावाला...

  २०८० चैत ४ गते ११:३६     विकासन्युज

ललितपुर । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड...

  २०८० चैत २ गते १०:४४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ र तेजावी सुनको...

  २०८० चैत १ गते १६:३६     विकासन्युज

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले यो वर्षको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५८औं वार्षिक उत्सवको अवसरमा, २०८० फागुन २९ गते, मंगलबारको दिन, थापाथली क्याम्पसमा...

  २०८० चैत १ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेर प्रतितोला एक लाख २५ हजार आठ...

  २०८० फागुन ३० गते ११:४१     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन...