२०७४ कार्तिक २६ गते १३:५० विकासन्युज
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको मंसिर १ गतेदेखि १६ दिनसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनमा जानको लागि सो दिन देखि मंसिर १६ गतेसम्म(१६ दिन) कम्पनीको बुक क्लोज गर्न लागेको हो ।
कम्पनीको आगामी वार्षिक साधारणसभा मंसिर १६ गते हुन लागेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.