नेको इन्स्योरेन्सको ३८ लाख ८८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत
२०७४ असार ५ गते १५:३८ विकासन्युज
काठमाडौं । नेको इन्स्योरेन्सको ३८ लाख ८८ हजार ५२३ कित्ता सेयर सूचिकृत भएको छ । सोमबार मात्रै कम्पनीको ३२ लाख ४० हजार कित्ता बोनस र ६ लाख ४८ हजार कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।