२०७९ फागुन २८ गते १५:१५ विकासन्युज
काठमाडौं । आइतबार सेयर बजार २६.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार घटेर १९७५।८९ विन्दुमा पुगेको छ ।
यसरी बजार घट्दा गुडविल फाइनान्स डिबेन्चर लिमिटेड २०७८ को सेयर मूल्य सबैभन्दा बढी घटेको छ भने शुभम पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी बढेको छ ।
यस्तै, सबैभन्दा बढी कारोबा गर्नेमा शिवम् सिमेन्टका सेयरधनीहरु रहेका छन् । कम्पनीको ८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेको अनुसार आज ४७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.