२०७९ मंसिर २५ गते १२:१६ विकासन्युज
काठमाडौं । लक्ष्मी बैंकका सेयरधनीको हात यस वर्ष खाली हुने भएको छ ।
बैंकले यस वर्ष लाभांश घोषणा नगरी आर्थिक वर्ष २०७८/२०७९ को वित्तिय विवरण पारित गरेपछि बैंकको सेयरधनीको हाल खाली हुने भएको हो । बैंकको आइतबार बसेको संचालक समितीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले गत वर्ष सेयरधीनलाई ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.