२०७९ भदौ ३० गते १३:०९ विकासन्युज
काठमाडौं । वीर अस्पतालले घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ ।यसअघि अस्पतालले महानगरलाई बुझाउनु पर्ने घरबहाल कर आन्तरिक राजस्व कार्यालयलाई बुझाउँदै आएको थियो ।
जसकारण महानगरले अस्पताललाई घरबहाल कर तिर्न तोकेत गरेको थियो ।
हाल महानगरले लामो समयदेखि कर नतिरेका करदाताहरुलाई ताकेत गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.