बालेनको अग्रता कायमै, सिर्जना र स्थापितले पछ्याउँदै
२०७९ वैशाख ३१ गते १३:४२ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायम गरेका छन् ।
सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम गरेका हुन् ।
बालेन शाहले ७८५ मत, एमालेका केशव स्थापितले ४६८ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०७ मत पाएकी छन् ।