बालेनको अग्रता कायमै, सिर्जना र स्थापितले पछ्याउँदै

  २०७९ वैशाख ३१ गते १३:४२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायम गरेका छन् ।

सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम गरेका हुन् ।

बालेन शाहले ७८५ मत, एमालेका केशव स्थापितले ४६८ र  नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०७ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.