प्रचण्डकाे सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई काेराेना देखियाे

  २०७७ साउन २२ गते १३:२१     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षामा खटिएका ६ जना
प्रहरीलाई कोरोना भाइरस देखिएकाे छ ।

प्रचण्ड प्रचण्ड सचिवालय स्रोतका अनुसार उनीहरु गेटमा खटिने जवान हुन् ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरीलाई काेराेना देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.