२०७६ फागुन २ गते १२:११ विकासन्युज
काठमाडौं । विद्युत प्राधिकरण र वायुसेवा निगमले एक्कैपटक ठूलो संख्यामा विभिन्न स्तर र पदमा आवेदन मागेको छ। नेपाल विद्युत प्राधिकरणले २ सय ९६ र वायु सेवा निगमले १ सय ३२ कर्मचारी मागकाे हाे ।
गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको आवेदन मागेको हो।
विज्ञापनको सूचना अनुसार इच्छुकहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.