नेपाल विद्युत प्राधिकरण र नेपाल वायु सेवा निगमले माग्याे ४ सय २८ कर्मचारी

  २०७६ फागुन २ गते १२:११     विकासन्युज

काठमाडौं ।  विद्युत प्राधिकरण र वायुसेवा निगमले एक्कैपटक ठूलो संख्यामा विभिन्न स्तर र पदमा आवेदन मागेको छ। नेपाल विद्युत प्राधिकरणले २ सय ९६ र वायु सेवा निगमले १ सय ३२ कर्मचारी मागकाे हाे ।

गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको आवेदन मागेको हो।

विज्ञापनको सूचना अनुसार इच्छुकहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.