मुक्तिनाथ विकास बैकको १३ औं साधारसभा मंसिर ३०, मंसिर २३ देखि ३० गतेसम्म बुक क्लोज

  २०७६ मंसिर ३ गते १०:५६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आगामी मंसिर ३० गते १३ औं वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले होटल पोखरा ग्राण्डमा उक्त साधारण सभा गर्ने लागेको हो ।

बैकले आफ्नो साधारण सभा मार्फत सामान्य तथा विशेष प्रस्तावहरू पारित गर्ने छ । साथै, साभारण सभाको प्रयोजनार्थ मंसिर २३ गतेदेखि ३० गतेसम्म (बुक क्लोज)शेयर दाखिल खारेज बन्द रहने कम्पनी सचिव डण्डपानी ढकालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.