बोनस सेयरपछि ओरियन्टल होटलको सेयर मूल्य समायोजन
२०७६ असोज २८ गते १४:०३ विकासन्युज
काठमाडौं । मंगलबार ओरियन्टल होटलको सेयर मूल्य समायोज भएको छ ।
होटलको ५ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो ।
समायोजन पछि होटलको सेयर मूल्य प्रतिकित्ता ४५३.३३ रुपैयाँ रहेको छ ।