२०७६ साउन १६ गते २०:११ विकासन्युज
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बाणिज्य बैंकका सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री गर्न पाउने गरी कार्यबिधि लागु गरेको छ ।
नेप्सेले साउन १६ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल ब्यवसायी अनुमति पत्रका लागि शिफारिस कार्यविधि २०७६ बनाई लागु भएको जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.