बाणिज्य बैंकका सहायक कम्पनीले धितोपत्र खरिद बिक्री गर्न पाउने

  २०७६ साउन १६ गते २०:११     विकासन्युज


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बाणिज्य बैंकका सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री गर्न पाउने गरी कार्यबिधि लागु गरेको छ ।

नेप्सेले साउन १६ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल ब्यवसायी अनुमति पत्रका लागि शिफारिस कार्यविधि २०७६ बनाई लागु भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.