मंसिरकाे अन्तिम बुधबारदेखि विज्ञापन खुल्नेगरी लोकसेवाको नयाँ कार्यतालिका सार्वजनिक (तालिकासहित)
२०७५ कार्तिक ९ गते १४:४७ विकासन्युज
काठमाडौं । नेपाल सरकार असोज २८ गतेको मन्त्रिपरिषदले २ महिना लोकसेवा आयोगबाट विज्ञापन नखोल्ने निर्णय गरेपछि आयोगले तालिका फेरेको छ । आयोगले मंसिर अन्तिम बुधबारबाट विज्ञापन खोल्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ लोकसेवाको नयाँ तालिका