अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा निकालिएको र्याली (तस्बिरहरू)

  २०८१ वैशाख १९ गते १२:४७     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा आज विभिन्न ट्रेड युनियन महासंघले र्याली निकालेका छन् । मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्याली निकालेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.