सिइडिबी हाइड्रोपावरको लकइन अवधि वैशाख ३१ गते सकिँदै

  २०८० चैत ३० गते ७:१७     विकासन्युज

सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको लिमिटेड कम्पनीको लकइन अवधि वैशाख ३० गते सकिने भएको छ ।

कम्पनीले संस्थापक सेयरधनी तथा कर्मचारीहरूकाे सर्वसाधारणलाई बाँडफाँट गरिएकाे सेयरको लकइन अवधि वैशाख ३० गते सकिने भएको हो ।

कम्पनीले एक सूचना जारी गर्दै संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो ।

कम्पनीले २०७८/१/३१ गते उक्त सेयर बाँडफाँड गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.