सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर सूचीकृत

  २०८० फागुन १७ गते १३:१५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै नेप्सेमा कम्पनीको थप १८ लाख ७५ हजार कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.